सबै ताजा समाचार
भारत भ्रमण निकै उपलब्धीमुलक, योगी र धामीलाई सुदूरपश्चिम आउन निम्ता दिएर आए : मुख्यमन्त्री
धनगढी : भारतको एकहप्ता लामो भ्रमण सकेर मंगलबार अपरान्ह स्वेदश फर्केका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भ्रमण निकै फलदायी भएको बताएका छन ।
सडकमार्ग भएर फर्केका मुख्यमन्त्री शाहको गौरिफन्टा नाकामा भब्य स्वागत
धनगढी : भारतको एकहप्ता लामो भ्रमण सकेर स्वदेश फर्केका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको गौरीफन्टा नाकामा भब्य स्वागत गरिएको छ ।
धनगढीको ६ लेनमा नाली निर्माणको गति सुस्त हुदा व्यापारी मारमा
धनगढी : कैलालीको धनगढीमा नाली निर्माणको गति सुस्त भएको व्यापारीहरूले गुनासो गरेका छन।
१७ लाख ४६ हजार अवैध रकमसहित कैलालीबाट २ जना पक्राउ
धनगढी :कैलालीबाट १७ लाख ४६ हजार अवैध रकमसहित २ जना पक्राउ परेका छन्।भजनी नगरपालिका–५ गुलरीयाघाट र टीकापुर नगरपालिका–१ उनीहरू अवैध रकमसहित पक्राउ परेका हुन्।
पर्यटकीय गन्तव्य बन्दै डडेल्धुराको ‘घटालथान’
डडेल्धुराः अमरगढी नगरपालिका–३ डोटी घटालमा रहेको सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ ‘घटालथान’ पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्य बनिरहेको छ। विगतको तुलनामा पछिल्लो समय यहाँ… विस्तृतमा
कञ्चनपुरमा अस्पतालबाट निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको रेबिज विरुद्धको खोप अभाव
कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप (एआरभी) अभाव भएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीबाट अस्पताललाई खोप… विस्तृतमा
लागूऔषधसहित धनगढीका एक युवक पक्राउ
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
नेपालमै उत्कृष्ट धनगढीको भादा होमस्टे , एक लाखसहित पुरस्कृत
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका– १६ भादास्थित थारु होमस्टे गाउँ भादा नेपालभरमै उत्कृष्ट होमस्टेको छनोटमा परेको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगीबिच भेट
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्।
लागूऔषधसहित धनगढीमा ३ जना पक्राउ
धनगढीः धनगढीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
सुन चोरी प्रकरण : अत्तरियाका व्यवसायी खड्का पक्राउ
धनगढीः भारतबाट हुने सुन चोरी प्रकरणमा संलग्न रहेको आशंकामा कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्लाफाँटामा माटोको नमूना परीक्षण गरिदै
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिकामा माटो सुहाउँदो बालीका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको छ। नगरपालिकाको कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन, बगरखेती… विस्तृतमा
Pagination
- Previous page
- Page 2
- Next page