सबै ताजा समाचार
त्रिभुवन विश्वविद्यालय अन्तर्गत कञ्चनपुरका ४ क्याम्पसमा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी
धनगढीः त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कञ्चनपुरका ६ क्याम्पसमा भएको स्ववियु चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
जिल्ला प्रशासन कैलालीले राष्ट्रिय परिचयपत्र बाड्न १३ वटै पालिकामा टोली खटायो
धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्र वितरण गर्न १३ वटै स्थानीय तहमा कर्मचारी परिचालन गरेको छ ।
फर्जी भोट हाल्न ऐश्वर्य क्याम्पसको बुथमा पुगेका विद्यार्थी पक्राउ
धनगढी : धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्जी भोट हाल्न मतदान केन्द्रमा पुगेका एक जना पक्राउ परेका छन् ।
बसको ठक्करबाट एक जनाको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।
लेखा अधिकृतहरु वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएपछि ,सुदूरपश्चिममा मुख्यमन्त्री,सांसद र कर्मचारीको तलब रोक्का
धनगढी : प्रदेशमा कार्यरत लेखा अधिकृतहरु वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र कर्मचारीको तलब रोकिएको छ।
रुखमा झुन्डिएको अवस्थामा कैलालीमा शव फेला
.अत्तरिया : कैलालीको गोदावरीका एक युवकको शव फेला परेको छ । मंगलबार बिहान गोदावरी नगरपालिका ६ हरैयामा अन्दाजी २८ वर्षका युवकको शव फेला परेको हो ।
गाउँमै पुगेर उपचार गर्दै दार्चुलामा स्वास्थ्यकर्मी
धनगढीः दार्चुलामा गाउँमा भाइरल ज्वरोका बिरामी बढ्दा दार्चुलाका स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गर्न थालेका छन्।
भजन प्रतियोगितामा कञ्चनपुरको राधेश्याम भजन समूह प्रथम
धनगढी : कैलालीको धनगढीमा आयोजना गरिएको भजन प्रतियोगितामा कञ्चनपुरको राधेश्याम भजन समूह प्रथम भएको छ । सुदूरपश्चम प्रज्ञा प्रतिष्ठानको सहयोगमा चौतारी कला केन्द्रले भजन… विस्तृतमा
छानबिनको माग गर्दै संसदमा उठ्यो बाजुरामा गाईलाई ढुंगाले हानेको घटना
धनगढी : बाजुरामा गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय… विस्तृतमा
५ दिनदेखि बेपत्ता युवक मृत भेटिए
धनगढीः कैलालीमा पाँच दिनदेखि बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन्।
धनगढीमा मोटरसाइकल दुर्घटना , चालकको मृत्यु
धनगढीः कैलालीको गेटा मेडिकल कलेज नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिउँदै गाईलाई निर्ममतापूर्वक ढुंगाले हान्दै बाजुरामा नदीमा बगाइयो
बाजुरा : बाजुरामा जिउँदै गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जिल्लाको जगनाथ गाउँपालिका ६ काप्रेमा नदीमा बगाइँदै गरेको गाइको भिडियो सामाजिक… विस्तृतमा
Pagination
- Previous page
- Page 51
- Next page