प्रदेश समाचार
छानबिनको माग गर्दै संसदमा उठ्यो बाजुरामा गाईलाई ढुंगाले हानेको घटना
धनगढी : बाजुरामा गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय… विस्तृतमा
५ दिनदेखि बेपत्ता युवक मृत भेटिए
धनगढीः कैलालीमा पाँच दिनदेखि बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन्।
धनगढीमा मोटरसाइकल दुर्घटना , चालकको मृत्यु
धनगढीः कैलालीको गेटा मेडिकल कलेज नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिउँदै गाईलाई निर्ममतापूर्वक ढुंगाले हान्दै बाजुरामा नदीमा बगाइयो
बाजुरा : बाजुरामा जिउँदै गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जिल्लाको जगनाथ गाउँपालिका ६ काप्रेमा नदीमा बगाइँदै गरेको गाइको भिडियो सामाजिक… विस्तृतमा
एक महिलाको रहस्यमय मृत्यु हुुदा सौतासहित तीन जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको रहस्यमय मृत्यु भएको हो।
प्रेस चौतारी कैलालीको होली कार्यक्रमबाट एक लाख ७७ हजार संकलन
धनगढी ः प्रेस चौतारी नेपाल कैलालीले फागु पूर्णिमा (होली) पर्वको अवसरमा होली कार्यक्रम मार्फत एक लाख ७७ हजार रुपैयाँ संकलन गरेको छ । संस्कृति सम्बद्र्धन र मौलिकता प्रबद्र्धन… विस्तृतमा
कञ्चनपुरका किसानले फलाए एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाएका हुन् ।… विस्तृतमा
श्रीमतीसँगको विवादपछि रोहनले आफ्नै नाडी काटे
धनगढी: कैलालीको धनगढीमा एक जनाले श्रीमतीसँगको विवादमा आफ्नै नाडी ब्लेडले काटेका छन्।गौरीगंगा नगरपालिका–१० घर भएर धनगढी उपमहानगरपालिका–१ मा कोठा भाडामा बस्ने २३ वर्षीय रोहन… विस्तृतमा
ग्यास सिलिन्डर पड्किदा धनगढीमा ३ जना घाइते
धनगढीः कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते भएका छन्।
नदीमा डुबेर धनगढीमा २ जनाको मृत्यु, २ घाईते
धनगढीः धनगढीको मोहना नदीमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ।
होली खेलेर बझाङमा ८ लाख संकलन
बझाङः बझाङमा होली खेलेर ८ लाख संकलन गरिएको छ।
धनगढीको शनिवारीय महिला उद्यम मेला बन्द भएको हल्ला
धनगढी: धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको शनिवारीय महिला उद्यम मेला बन्द भएको हल्ला चलाइएको हो।
Pagination
- Previous page
- Page 49
- Next page