प्रदेश समाचार
कैलाली बहुमुखी क्याम्पसको प्रमुखमा डाक्टर बिष्ट
धनगढी, २ असोज : कैलाली बहुमुखी क्याम्पस धनगढीले बिहीबार नबौं क्याम्पस प्रमुखको रुपमा सह प्राध्यापक डाक्टर लोक बहादुर बिष्टलाई पाएको छ । एक महिना पहिले अर्को ब्यबस्था नभए सम्मका… विस्तृतमा
जेनजी पुस्ताको आन्दोलनमा कैलालीमा छ सय ७८ सवारी साधन जले
धनगढी : जेनजी पुस्ताको आन्दोलनमा कैलालीमा ६७८ सवारी साधन जलाएर ध्वस्त गरिएको छ। आन्दोलनकारीले धेरैजसो सरकारी र केही निजी सवारी साधन जलाएका हुन्। जिल्ला प्रशासन… विस्तृतमा
सुदूरपश्चिम विश्वविद्यालयका विभिन्न संकायमा नयाँ डीन तथा पदाधिकारी नियुक्त
धनगढी : सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत विभिन्न संकायमा नयाँ पदाधिकारीहरूको नियुक्ति भएको छ । जसअन्तर्गत व्यवस्थापन संकायको डीनमा प्रा.डा. पदम राज जोशी पुनः नियुक्त भएका छन् ।… विस्तृतमा
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री
काठमाडौं : गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउन आफू लाग्ने बताएका छन् ।
यात्रु बढेको चापको मौका छोपेर काठमाडौँ–धनगढी हवाइ भाडा ह्वात्तै बढ्यो
धनगढी : काठमाडौँ–धनगढी उडानमा न्यूनतम मूल्यका हवाइ टीकट पाउन छोडेपछि यात्रु मारमा परेका छन् । केही दिनयता विमान कम्पनीहरुले अधिकतम मूल्यका टीकट मात्रै बिक्री गर्दै आएका छन् ।… विस्तृतमा
कैलालीमा ५६ लाख रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद
धनगढी : कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–४ र टीकापुर नगरपालिका–९ भैयावाडास्थित नहर नजिक भारतबाट अवैध रूपमा… विस्तृतमा
सञ्चालनमा नआउँदै जेनजी समुहको आन्दोलनले गर्दा कुरूप बन्यो धनगढीको सभागृह
धनगढी : धनगढी सभागृह सञ्चालनमा नआउँदै कुरूप बनेको छ । जेनजी समूहको आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि धनगढी उपमहानगरपालिका–८ मा रहेको धनगढी सभागृह कुरूप बनेको हो ।… विस्तृतमा
चाडबाडको मुखैमा सीमा नाकामा भारत जानेको भीडभाड
कञ्चनपुर : डोटीको जोरायल गाउँपालिका–४ का करन थापा बेरोजगार छन् । कामको खोजीमा उनी भारत आउजाउ गर्छन् । भारतमा मजदुरी गरेरै उनले परिवारको खर्च जोहो गर्ने गरेका छन् । झोली… विस्तृतमा
जेनजी आन्दोलनमा सुदूरपश्चिमका ९ जनाको मृत्यु भएको पुष्टि
धनगढी : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले सुदूरपश्चिमका नौजना युवा र नागरिकको ज्यानै लियो। पहिलो दिन ३, दोस्रो दिन ४ र बाल सुधारगृहमा दुईजनाको मृत्यु भएको पुष्टि भएको छ।
जेनजी आन्दोलनका सहिदको सम्झनामा धनगढीको मायामेट्रो हस्पिटलद्वारा दीप प्रज्वलन
धनगढी : जेनजी आन्दोलनका सहिदको सम्झनामा धनगढीमा रहेको माया मेट्रो हस्पिटल परिसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ। बुधबार अस्पतालका कर्मचारी, डाक्टर, नर्स र प्रशासनिक… विस्तृतमा
जेनजी आन्दोलनका सहिदको सम्झनामा धनगढीको मायामेट्रो हस्पिटलद्वारा दीप प्रज्वलन
धनगढी : जेनजी आन्दोलनका सहिदको सम्झनामा धनगढीमा रहेको माया मेट्रो हस्पिटल परिसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ। बुधबार अस्पतालका कर्मचारी, डाक्टर, नर्स र प्रशासनिक… विस्तृतमा
अत्तरियाको उग्रतारा सुधार गृहमा युवकको मृत्यु
धनगढी : कैलालीमा सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको छ । गोदावरीको अत्तरियामा रहेको उग्रतारा सुधार गृहमा राखिएका डोटीको जोरायल गाउँपालिका–२ का २८ वर्षीय सागर मल्लको गएराति… विस्तृतमा
Pagination
- Page 1
- Next page