सबै ताजा समाचार
चडेपानीकी ‘भावना’ – दुर्गम गाउँबाट उठेको उज्यालो तारा
चडेपानी (बैतडी) : सानो गाउँ, १० कक्षा सम्मको पढाई मात्र हुने विद्यालय । घरपरिवारको काम पनि गर्दैपर्ने । तर पनि भावना भट्टले यसपालीको एसईईमा विद्यालयमै किर्तिमान बनाएकी छिन ।… विस्तृतमा
मंगलसेन बजारको मेन सडकमा गोरु जोतेरै रोपियो धान
धनगढी : अछामको सदरमुकाम मंगलसेन बजारको मेन सडकमा गोरु जोतेरै धान रोपिएको छ। मंगलसेन बजारदेखि विद्यालय र क्याम्पसहरूमा जाने बजारको मुख्य सडक हिलाम्य भएपछि स्थानीयबासीले रोपाइँ गरेर… विस्तृतमा
मानव–वन्यजन्तु द्वन्द्वलाई कम गर्न कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
धनगढीः कैलालीमा वर्षौँदेखि चुनौतीका रूपमा रहेको मानव–वन्यजन्तु द्वन्द्वलाई कम गर्न ‘मेस वायर’ तारजाली निर्माण गरिएको छ।पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गत पर्ने संवेदनशील कर्णाली… विस्तृतमा
‘सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका छ’ :मुख्यमन्त्री शाह
कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा सञ्चालित प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमले सुशासन कायम गरी क्षमता अभिवृद्धि गर्न… विस्तृतमा
संस्कृतका श्लोक र गीत मार्फत बजेटप्रति असन्तुष्टि
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफलका क्रममा सांसदहरूले गीत र संस्कृतका श्लोकमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।
कुकुरको टोकाइबाट बैतडीमा बालकको मृत्यु
बैतडीः बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु भएको छ।
कृष्णपुर नगरपालिकाद्धारा प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण
कञ्चनपुरः कृष्णपुर नगरपालिकाले विपद् व्यवस्थापनमा सघाउनका लागि प्रहरीलाई सोमबार विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ।
लागुऔषधसहित कञ्चनपुरमा एक जना पक्राउ
धनगढी:कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन।बेलौरी नगरपालिका–६ नकैयाबाट २४ वर्षीय राजेन्द्र चौधरी पक्राउ परेका हुन्।
लगातारको वर्षाले धनगढी डुवानमा, ५ परिवार विस्थापित
धनगढी : आईतबार अपरान्ह देखि लगातार परेको वर्षाले धनगढी उपमहानगरपालिका डुबानमा परेको छ । धनगढी उपमहानगरपालिका भएर बग्ने मोहना नदी आसपासका गाउँहरु डुबानमा परेका जिल्ला प्रशासन… विस्तृतमा
पार्टीलाई चेन अफ कमाण्डमा चलाउनुपर्ने बेला आएको छ : लेखराज भट्ट
नेकपा एमाले पार्टीको अहिलेको अवस्था के हो ?
सुदूरपश्चिम प्रदेश स्थानीय सेवासम्बन्धी विधेयक प्रमाणीकरण
कैलालीः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक आइतवार प्रमाणीकरण गरेका छन्।
धनगढीमा भारी वर्षा
कैलाली : सुदूरपश्चिम प्रदेशको धनगढीमा भारी वर्षा भएको छ ।आइतबार बिहानदेखि भारी वर्षा भइरहेको छ । बिहान साढे सात बजेपछि केही समय रोकिएको वर्षा दिउँसो दुई बजेपछि पुन:सुरु भएको… विस्तृतमा
Pagination
- Page 1
- Next page