प्रदेश समाचार
सञ्चालनमा नआउँदै जेनजी समुहको आन्दोलनले गर्दा कुरूप बन्यो धनगढीको सभागृह
धनगढी : धनगढी सभागृह सञ्चालनमा नआउँदै कुरूप बनेको छ । जेनजी समूहको आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि धनगढी उपमहानगरपालिका–८ मा रहेको धनगढी सभागृह कुरूप बनेको हो ।… विस्तृतमा
जेनजी आन्दोलनमा सुदूरपश्चिमका ९ जनाको मृत्यु भएको पुष्टि
धनगढी : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले सुदूरपश्चिमका नौजना युवा र नागरिकको ज्यानै लियो। पहिलो दिन ३, दोस्रो दिन ४ र बाल सुधारगृहमा दुईजनाको मृत्यु भएको पुष्टि भएको छ।
जेनजी आन्दोलनका सहिदको सम्झनामा धनगढीको मायामेट्रो हस्पिटलद्वारा दीप प्रज्वलन
धनगढी : जेनजी आन्दोलनका सहिदको सम्झनामा धनगढीमा रहेको माया मेट्रो हस्पिटल परिसरमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ। बुधबार अस्पतालका कर्मचारी, डाक्टर, नर्स र प्रशासनिक… विस्तृतमा

अत्तरियाको उग्रतारा सुधार गृहमा युवकको मृत्यु
धनगढी : कैलालीमा सुधार गृहमा राखिएका एक युवकको मृत्यु भएको छ । गोदावरीको अत्तरियामा रहेको उग्रतारा सुधार गृहमा राखिएका डोटीको जोरायल गाउँपालिका–२ का २८ वर्षीय सागर मल्लको गएराति… विस्तृतमा
धनगढीमा ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा चालक घाइते
धनगढी ः धनगढीमा अनटेष्ट ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा चालक घाइते भएका छन् । मोहनापुल अत्तरिया ६ लेन सडकखण्डस्थित बोराडाँडीमा अनटेष्ट ट्याक्टरसँग सुपप्र ०१००१० प ९६७६… विस्तृतमा

विस्तारै तंग्रीन थाल्यो जलेको सुदूरपश्चिम प्रदेश
धनगढी : जेन–जी युवा पुस्ताको आन्दोलनकाखक्रममा संघीय राजधानी पछि बढी क्षति ब्यहोरेको सुदूरपश्चिम प्रदेश तंग्रीन थालेको छ । संघीय राजधानीपछि प्रदेशहरुमा सुदूरपश्चिममा सबैभन्दा बढी… विस्तृतमा
पार्कमोड सडकलाई जेनजी मार्ग नाम प्रयोग गर्न धनगढीका मेयरको अपिल
धनगढी : कैलालीको धनगढीमा जेनजी मार्ग स्थापना हुने भएको छ । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले जेनजी मार्ग नामाकरणका लागि कार्यपालिकामा प्रस्ताव लैजाने बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिममा ३८ जना घाइते
कैलाली : सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ३८ जना घाइते भएका छन् । कैलाली, कञ्चनपुर र डडेल्धुरामा… विस्तृतमा
सार्वजनिक र निजी सम्पत्ति तोडफोड गर्नेलाई कारबाही गर्न अनेरास्ववियु कैलालीको माग, पुनर्निर्माण अभियानमा खट्ने
धनगढी : नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियुले जेनजी आन्दोलनको क्रममा राष्ट्रको सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति र व्यावसायिकहरूका व्यवसाय ध्वस्त बनाउनेहरूलाई कारबाहीको माग… विस्तृतमा
जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो छ युवा
धनगढी : देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरता अन्त्यको माग गर्दै उठेको जेनजी आन्दोलनले सिङ्गो देशलाई तरङ्गित बनायो । यो आन्दोलनपछि देशमा नयाँ परिवर्तन… विस्तृतमा
Pagination
- Page 1
- Next page