सबै मुख्य समाचार
प्राधिकरण र सुदूरपश्चिम विश्वविद्यालयबीच डोटी भूकम्पको क्षति आकलन गर्न सम्झौता
डोटी : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका भूकम्पबाट प्रभावित जिल्लाहरूमा विस्तृत क्षति आकलनको काममा तीव्रता दिएको छ।
दुर्लभ वन्यजन्तुको आश्रयस्थल बन्दै शुक्लाफाँटा
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारै पर्यटकहरुको रोजाइमा पर्न थालेको छ।
कञ्चनपुरका ७३ वर्षीय विष्ट ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै
कञ्चनपुरः काम गर्न उमेरले छेक्दो रहेन छ।
कैलाशधाम तिर्थस्थलका अध्यक्षको कैलालीमा मोटरसाईकल दुर्घटनामा परी मृत्यु
धनगढीः कैलालीमा मोटरसाईकल दुर्घटनामा परी कैलाशधाम तिर्थस्थलका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद रिमालको मृत्यु भएको छ।
धनगढीको मानवसेवा आश्रमले महायज्ञबाट चार करोड ७४ लाख सङ्कलन
कैलालीः मानवसेवा आश्रमले ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१’ बाट चार करोड ७४ लाख ३० हजार चार सय ३५ सङ्कलन गरेको छ।
सुदूरपश्चिमका कानूनमन्त्री भन्छन, ‘आमसञ्चार विधेयक छिट्टै पास हुन्छ’
डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रि हिरा सिह सार्कीले सुदूरपश्चिमको सञ्चार विधेयक अबको संसद अधिवेशनबाट पास गर्ने तयारी भईरहेको बताएका छन ।
धान खेतीका लागि सुदूरपश्चिममा अनुदानको मल बिक्री–वितरण हुँदै
धनगढी : सुदूरपश्चिम प्रदेशमा बर्खाका लागि रसायनिक मल बिक्री–वितरण थालिएको छ।नेपाल सरकारको अनुदानको मल बिक्री वितरणको काम कृषि सामाग्री कम्पनी लिमिटेडले थालेको हो।
न्यून गुणस्तरको मदिराको बिक्री रोक्न बझाङका स्थानीय सरकारहरू एकजुट
बझाङ : बझाङका स्थानीय सरकारहरू न्यून गुणस्तरको मदिराको बिक्री रोक्न एकजुट भएका छन्।
भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माणपछि रोजगारी पाउने आशा
कञ्चनपुरः दोधारा चाँदनी नगरपालिका–१ भूमिराज टोलका ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढीबाट बसाइँ सरेर यहाँ आएका छन्। डोटीमा खेती गर्न जग्गा नभएपछि यहाँ आएका खड्का दुई बिघा… विस्तृतमा
सचिव सुवेदीलाई कारवाही नगरेको भन्दै सुदूरपश्चिमका पत्रकारहरु आन्दोलित
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका कानून सचिव लिलाधर सुवेदीले पत्रकारहरुलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखिरहेका स्टाटसप्रति कडा आपत्ति जनाउँदै पत्रकार संगठनहरूले प्रदेश… विस्तृतमा
वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार बगरमा तरबुजाखेती
कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वनहराका मुक्तकमैया परिवारले बगरलाई हराभरा बनाएका छन्। बगर तरबुजा, काँक्रो, लौका, फर्सी, मुला, तोरैयालगायत फल र सागसब्जी लटरम्म छन।
Pagination
- Previous page
- Page 24
- Next page