Skip to main content

शिक्षा

धनगढी : सहिद दसरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि गठन भएको संघर्ष समितिले स्वास्थ्य विज्ञान विश्वविद्यालय…

काठमाडौं  ः एसईईको परिक्षामा परीक्षा नियन्त्रण कार्यालयले चरम लापरवाही गरेको पाईएको छ । गत १३ असारमा सार्वजनिक माध्यमिक शिक्षा…

धनगढी : शैक्षिक गुणस्तर सुधार्न नविल बैंकले सहयोग गरेको छ । निजी क्षेत्रको नविल बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग…

धनगढी : बिहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा(एसईई) को नतिजामा कैलालीका ३० प्रतिशत विद्यार्थी मात्र उत्र्तिण भएका छन् । 

धनगढी  ः कैलालीका चार जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जिपीए अंक प्राप्त गरेका छन् ।

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले विपन्न बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न गर्न स्थापना गरिएको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’…

धनगढी : धनगढीमा पुनः तीन दिन गर्मी बिदा दिने निर्णय गरिएको छ ।भोलि (बुधबार) देखि ७ गतेसम्म धनगढीमा विद्यालय बिदा दिने निर्णय भएको हो ।…

धनगढी : शिक्षा क्षेत्रमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट योगदान पुगाएको भन्दै कैलालीको धनगढी उपमहानगरपालिकालाई सम्मान गरिएको छ।

धनगढी  ः धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको शारदा मावि बैयाबेहडी, बैशाख महिनाको उत्कृष्ठ विद्यालय घोषणा भएको छ । शुक्रबार…

धनगढी :  सशस्त्र प्रहरीले सुदूरपश्चिममा पहिलो पटक कञ्चनपुरको झलारीमा एपिएफ स्कुुल सञ्चालन गरेको छ । प्रदेशमै पहिलोपटक सशस्त्र…

धनगढी : धनगढी उपमहानगरपालिका भीत्रका नमुना घोषणा भएका विद्यालयहरू शनिवार बाहेक, सार्वजनिक बिदाको दिनसमेत खुल्ने भएका छन । नगरपालिकासँग…

धनगढी : शिक्षा सुधार वर्ष मनाईरहेको धनगढी उपमहानगरमा अब स्मार्टबोर्डबाट अध्यापन हुने भएको छ । मंगलबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर…

महेन्द्रनगर : प्रधानमन्त्री प्रचण्डले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार…

महेन्द्रनगर :  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति…

धनगढी : कैलालीको मोहन्याद गाउपालिका बाहेक सुदूरपश्चिममा यसवर्ष पढाई सुरु हुनुअगावै पाठ्यपुस्तक पुगेका छन । जनक शिक्षा सामाग्री केन्द्र…

धनगढीः  धनगढी उपमहानगरपालिकाले नमुना घोषणा गरेका विद्यालयका शिक्षकहरूलाई तालिन दिन सुरु गरेको छ । सोमवारबाट शिक्षकहरूको पाँच दिने…

धनगढी :  धनगढी उपमहानगरपालिका भीत्रका आधारभूत तहका विद्यालय (कक्षा ८) को नजीता सार्वजनिक भएको छ । सार्वजनिक भएको नतीजा अनुसार गत…

धनगढी : सधै पाठ्यपुस्तकको अभाव झेल्दै आएको सुदूरपश्चिममा यसपाली भने शैक्षिक सत्र सुरु हुनु अगावै ७ लाख पाठ्यपुस्तक वितरण भएका छन । ७ वटा…

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको युनीक बोर्डिङ स्कुलले गतवर्ष कक्षा १ देखि ७ सम्मका सबै पाठ्यपुस्तक परिवर्तन ग¥यो ।…

धनगढी : पछिल्लो एक हप्ताको अवधीमा सुदूरपश्चिमका ५ जिल्लामा साढे ४ लाख भन्दा बढी पाठ्यपुस्तक वितराण भएका छन । जनक शिक्षा सामाग्री केन्द्र…

धनगढी : हरेक वर्ष पुस्तक अभाव हुने बाजुरामा यसवर्ष भने नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुगेका छन । हरेक वर्ष पाठ्यपुस्तक…

धनगढी : विहीबारबाट सुरु भएको एसईई परिक्षा सुदूरपश्चिममा शान्तिपूर्ण र मर्यादित भएको छ । 

डोटी : चैत १५ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० जना विद्यार्थीहरू परीक्षा दिने भएका…