प्रदेश समाचार
गाई पालनमा रमाइरहेका बझाङका भीम, ऋण तिर्न नपाउँदै जेनजी समुहको आन्दोलनमा अस्ताए
धनगढी : पहिलो सन्तानको बुवा बनेको खुसी अझै ओसरिन नपाउँदै बझाङ दुर्गाथली गाउँपालिका–१ का भिम धामी सधैँका लागि बिदा भए । एक वर्षअघि विवाह गरेका उनलाई हालै मात्र पुत्र लाभ भएको थियो… विस्तृतमा
बिरामी आमाको सहारा बनेका बझाङका सुवास, जापान उड्ने मिति कुर्दाकुर्दै आन्दोलनमै अस्ताए
बझाङ : काठमाडौँमा जारी जेनजी आन्दोलनमा बझाङका एक युवाको ज्यान गएको छ । खप्तडछान्ना गाउँपालिका–७ गोरखालीका २३ वर्षीय सुवास बोहरा संसद भवन अगाडिको प्रदर्शनस्थल नजिकै सोमबार दिउँसो… विस्तृतमा
काठमाडौँमा भएके जेन–जी आन्दोलनमा बझाङका युवाको मृत्यु
काठमाडौँ : बानेश्वरमा भएको जेनजेड पुस्ताको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका बझाङका एक युवाको मृत्यु भएको छ।
बझाङमा जेसिबी पल्टिँदा धनगढीका एक जनाको मृत्यु
बझाङ : बझाङको सुर्मा गाउँपालिकामा जेसिबी दुर्घटना भएको छ। सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोको दौलिगाडमा अवरुद्ध भएको सडक खुलाउन जाने क्रममा जेसिबी दुर्घटना हुँदा चालकको… विस्तृतमा
मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९ औँ जन्मजयन्ती मनाइँदै
बझाङ : राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९ औँ जन्मजयन्ती आज मनाइँदैछ । उनको जन्मजयन्तीको अवसरमा आज बझाङ जिल्ला सहित देशका विभिन्न स्थानमा कार्यक्रमको… विस्तृतमा
घरको तलाबाट खसेर बझाङमा एक बालक घाईते
धनगढीः बझाङमा घरको दोस्रो तलाको झ्यालबाट भुईमा खसी अन्दाजी एक वर्षीय नाबालक घाइते भएका छन्।
केदारनाथको भीरबाट खसेर बझाङकि करिनाको मृत्यु
बझाङ: बझाङको छविसपाथिभेरा गाउँपालिका–७ की १४ वर्षीया करिना बोहरा आफ्नो आमा पटुदेवीसँगै भारतको केदारनाथ गएकी थिइन् । घरमा आफूसहित चार जना साना भाइबहिनीहरू थिए । एकल आमाको सहारा… विस्तृतमा
न्यून गुणस्तरको मदिराको बिक्री रोक्न बझाङका स्थानीय सरकारहरू एकजुट
बझाङ : बझाङका स्थानीय सरकारहरू न्यून गुणस्तरको मदिराको बिक्री रोक्न एकजुट भएका छन्।
बझाङको केदारस्युँ गाउँपालिकाको ३१ लाखको वन कार्यालय भवन ९ वर्षदेखि अलपत्र
बझाङ : बझाङमा ३१ लाखको वन कार्यालय भवन ९ वर्षदेखि अलपत्र परेको छ।केदारस्युँ गाउँपालिका–९, झोता बजार र सुँडिखोलाको बिचमा रहेको भैरवनाथ इलाका वन कार्यालयको भवन विगत नौ वर्षदेखि… विस्तृतमा
बझाङको गोइचनगाड लघु जलविद्युत् आयोजना तीन वर्षदेखि बन्द
बझाङ : बझाङमा १६ किलोवाट क्षमताको जलविद्युत् आयोजना तीन वर्षदेखि बन्द रहेको छ।बुंगल नगरपालिका–१ को गोइचनगाड लघु जलविद्युत् आयोजना तीन वर्षदेखि बन्द रहेको हो।
बझाङमा २७ वर्षदेखि दर्ता बिना नै क्लिनिक सञ्चालनमा
बझाङ : बझाङमा क्लिनिकमा नै किरानाका सामान राखिएको भेटिएको छ।केदारस्युँ गाउँपालिका–९, झोताको सुलभ क्लिनिक दर्ता नगरेका र मापदण्डको पालनासमेत नगरेको भन्दै शील गरिएको हो।
जिप चालकबाट बझाङका एक गाउँपालिकाका हाकिम कुटिए
धनगढी : बझाङको एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटिएका छन्। छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार यादवमाथि कुटपिट भएको हो।
Pagination
- Page 1
- Next page