प्रदेश समाचार
भरुवा बन्दुक र जंगली जनावरको छालासहित अछाममा २ जना पक्राउ
अछामः अछाममा भरुवा बन्दुक र जंगली जनावरको छालासहित २ जना पक्राउ परेका छन्।
१६ ग्राम बढी गाँजासहित अछाममा एक युवक पक्राउ
अछामः अछाममा गाँजासहित एक युवक पक्राउ परेका छन्।
अछामको कमलबजार विमान स्थलमा नियमित व्यावसायिक उडान सुरु
अछाम :अछामको कमलबजार विमान स्थलमा नियमित व्यावसायिक उडान हुन थालेको छ । निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि व्यावसायिक उडान सुरु भएको हो । आइतबार चौथो पटक व्यावसायिक उडान भएको… विस्तृतमा
करणी आरोपमा अछामका एक युवक पक्राउ
अछामः अछामका एक युवक करणी आरोपमा पक्राउ परेका छन्।
एमालेको अधिवेशन अछामका १० वटै स्थानीय तहमा सम्पन्न
अछाम: अछामका १० वटै स्थानीय तहमा नेकपा (एमाले) अछामले अधिवेशन गरेको छ।
अछामको आगलागी पीडितलाई प्रदेश सरकारले दश लाख सहयोग गर्ने
धनगढी : छामको साँफेबगर नगरपालिका वडा नं ३ हाटबजारमा शनिबार बिहान भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको राहतका लागि १० लाख रकम दिने निर्णय गरेको छ ।
अछामको साँफेबगर हाटबजारमा भीषण आगलागी, १० पसल जलेर नष्ट
अछाम : अछामको साँफेबगर बजारमा भीषण आगलागि भएको छ । साँफेबगर नगरपालिकाको वडा नम्बर ३ हाटबजारमा आगलागी भएको हो । प्रारम्भिक जानकारी अनुसार आगलागीबाट होटल, मासुपसल… विस्तृतमा
सुदूरपश्चिम सरकारले जयगढ बजारका आगलागी पीडितलाई ५० लाख दिने
धनगढी : अछामको जयगढ बजारमा भएको आगलागीका पीडितहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।प्रदेश विपद् परिषदको बुधवार बिहान बसेको बैठकले ५० लाख रुपैयाँ… विस्तृतमा
नक्कली कागजात बनाएर अछाममा वन फँडानी गर्ने पक्राउ
अछाम : अछामको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको किर्ते कागजात बनाएर फँडानी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
मोटरसाइकल दुर्घटना हुँदा अछाममा एक जनाको मृत्यु, एक घाईते
अछामः अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।
जलेको अवस्थामा अछाममा किशोरीको शव फेला
अछामः बिजुलीको करेन्टबाट जलेर एक किशोरीको मृत्यु भएको छ। बाख्रा चराउने क्रममा करेन्ट लाग्दा बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको चन्डालीकी १८ वर्षीया सुनिता कडायतको जलेर मृत्यु… विस्तृतमा
२ किशोरी हत्याका आरोपितलाइ अछाम अदालतले पठायो सुधार गृह
धनगढी : अछाम जिल्ला अदालतले ढकारी गाउँपालिका–८ कि २ किशोरीको हत्या गरेको आरोप लागेका २ किशोरहरूलाई सुधार गृह पठाएको छ।
Pagination
- Page 1
- Next page