प्रदेश समाचार
दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु
दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
दार्चुलामा अनुदान हत्याउन जीवित व्यक्तिलाई मृत घोषणा गर्ने दुइजना पक्राउ
दार्चुला: दार्चुलामा कृषि अनुदान रकम हत्याउन सचिव र कोषाध्यक्षको मृत्यु भएको झुठो पत्र पठाएको आरोपमा शैल्यशिखर नगरपालिकाका दुई जनालाई पक्राउ गरिएको छ ।
सरकारले दार्चुलाको तिङ्कर सडकका लागि छुट्टै बजेट शीर्षक निर्धारण
दार्चुला: सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि तिङ्कर सडकका लागि छुट्टै बजेट शीर्षक निर्धारण गरेको भए पनि बजेट न्यून राखेको छ।
सुदूरपश्चिम प्रदेश सरकारद्धारा दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण
दार्चुलाः सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण गरेको छ।
भारतीय बाटो प्रयोगको गरेर ६ महिनापछि घर फर्किए टिंकरवासी
दार्चुला : दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय छ महिनापछि गाउँ फर्किएका छन्। गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन्।
खलङ्गामा रहेको नेपाली भूमि मिचेर दार्चुलामा धमाधम तटबन्ध बनाउँदै भारत
दार्चुला : दार्चुला सदरमुकाम खलङ्गामा रहेको नेपाली भूमिमा भारतले धमाधम तटबन्ध निर्माण गरिरहेको छ । दैनिक नेपाली भूमिमा भारतीय डोजर चलिरहँदा स्थानीय प्रशासन, जनप्रतिनिधि मौन रहेको… विस्तृतमा
भन्सार छलीको ६ पेटी बिडी दार्चुलाबाट बरामद
दार्चुलाः दार्चुलामा भन्सार छलीको ६ पेटी बिडी बरामद गरिएको छ।
दार्चुलामा चरेशसहित एक महिला पक्राउ
दार्चुलाः दार्चुलामा चरेशसहित एक महिला पक्राउ परेकी छिन्।
गाउँमै पुगेर उपचार गर्दै दार्चुलामा स्वास्थ्यकर्मी
धनगढीः दार्चुलामा गाउँमा भाइरल ज्वरोका बिरामी बढ्दा दार्चुलाका स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गर्न थालेका छन्।
दार्चुलाको एक घरमा आगलागी हुुदा आठ लाखको धनमाल जलेर नष्ट
धनगढी : दार्चुलाको एक घरमा आगलागी भएको छ। शैल्यशिखर नगरपालिका–४ काँडापारी बस्ने धर्मानन्द भट्टको घरको भान्छा कोठामा बालेको अगोबाट बुधवार आगलागी भएको हो।
शैक्षिक सुधारका लागि दार्चुलामा दुइ दिने समन्वयात्मक गोष्ठी सम्पन्न
दार्चुला : दार्चुलामा शैक्षिक गुणस्तर सुधारका लागि दुइ दिने समन्वयात्मक गोष्ठी सम्पन्न भएको छ ।
पहिरो खसेपछि खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
दार्चुला : दार्चुलाको महाकाली नगरपालिका–५, किम्तडी ठन्याकाठामा सडक निर्माणका क्रममा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । किम्तडी भिरमा… विस्तृतमा
Pagination
- Page 1
- Next page