प्रदेश समाचार
योगदानमा आधारित बिमाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्छ : स्वास्थ्य मन्त्री पौडेल
डोटी : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिक योगदानमा आधारित बिमा प्रणलीले नेपालको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने बताएका छन्। नेपाल प्रेस युनियन डोटी शाखाले… विस्तृतमा
डोटी जोरायल गाउँपालिका वडाको सेवाग्राही लक्षित सेवा, ज्येष्ठ नागरिक लाभान्वित
धनगढी : डोटीको जोरायल गाउँपालिका वडा नं.
किबीका बोटले फल नदिएपछि डोटीमा किसान चिन्तित
डोटीः डोटीका किसानले किबीखेतीमार्फत आम्दानी गर्ने उद्देश्यले गलाइएका किबीका बोटले फल नदिएपछि चिन्तित भएका छन्।करिब चार वर्ष लगानी गरी उत्पादन दिने समयमा फल नलागेपछि किसान चिन्तित… विस्तृतमा
डोटीको बोगटानका पाँच सय जनालाई निःशुल्क आँखा उपचार सेवा
धनगढीः डोटीको बोगटान फुड्सिल गाउँपालिकाका पाँच सय जनाको आँखाको निःशुल्क उपचार गरिएको छ।
चट्याङ लागेर डोटीमा एक महिलाको मृत्य, एक घाइते
डोटीः डोटीमा चट्याङ लागेर एक महिलाको मृत्य भएको छ। पुर्विचौकी गाउँपालिका–२ वाडी बस्ने ४० वर्षीया देउमती साउँदको आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमवार साँझ चट्याङ लागेर… विस्तृतमा
डोटीको खातीवडा स्वास्थ्य चौकीको एम्बुलेन्स डेढ महिनादेखि अलपत्र अवस्थामा
डोटी : दिपायल सिलगढी नगरपालिका २ अन्तर्गत खातीवडा स्वास्थ्य चौकीद्वारा सञ्चालित एम्बुलेन्स डेढ महिनादेखि थन्किएको छ । व्यवस्थापनमा लापर्बाही र वडा कार्यालयको बेवास्ताले एम्बुलेन्स… विस्तृतमा
सेती नदीमा एक बालक बेपत्ता
डोटीः डोटीको सेती नदीमा एक बालक बेपत्ता भएका छन।दीपायल–सिलगढी नगरपालिका–१ श्रीखोलीशैनमा सेती नदीमा नुहाउने क्रममा १० वर्षीय बालक बगेर बेपत्ता भएका हुन्।
प्राधिकरण र सुदूरपश्चिम विश्वविद्यालयबीच डोटी भूकम्पको क्षति आकलन गर्न सम्झौता
डोटी : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका भूकम्पबाट प्रभावित जिल्लाहरूमा विस्तृत क्षति आकलनको काममा तीव्रता दिएको छ।
ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी हुदै डोटीमा
दिपायल : डोटीमा पछिल्लो समय ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी बन्दै गएको छ। जिल्लाका नौवटा स्थानीय तहमा रहेका पालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवाबाट सहज भएको… विस्तृतमा
डोटीमा मिनि ट्रक दुर्घटना हुुदा चालकसहित तीनको मृत्यु
डोटीः डोटीमा बुधवार बिहानै मिनि ट्रक दुर्घटना भएको छ। दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।
सेती नदीमा एक जना बेपत्ता
डोटीः सेती नदीमा डुबेर एक जना बेपत्ता भएका छन्।
जिपको ढालाबाट खसेर डोटीमा गाडी साहुको मृत्यु
डोटीः डोटीमा जिपको ढालाबाट खसेर गाडी साहुको मृत्यु भएको छ।
Pagination
- Page 1
- Next page