प्रदेश समाचार
डडेल्धुरा जीप दुर्घटनाका घाईतेको मायामेट्रो अस्पतालमा उपचार हुँदै
धनगढी : विहीबार डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा भएको दुर्घटनाको घाईतेहरुको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
डडेल्धुरा जीप दुर्घटना, मृतकको संख्या पाँच जना पुग्यो
डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका नवदुर्गा… विस्तृतमा
डडेल्धुरामा जीप दुर्घटना : चार जनाको घट्नास्थलमा मृत्यु
डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीवार बिहान भएको जीप दुर्घटनामा घटनास्थलमै मृत्यु भएको छ । उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप दुर्घटनामा परेर… विस्तृतमा
दुध र मासुमा आत्मनिर्भर डडेल्धुरा अण्डा आयात गर्दै
डडेल्धुरा : पछिल्ला बर्षहरुमा दुध र मासुजन्य उत्पादनमा आत्मनिर्भर डडेल्धुराले अण्डा भने बाहिरी जिल्लाबाट आयात गरिरहेको छ । बार्षिक रुपमा कुल १२ हजार नौ सय २४ मेट्रिक टन दुध आवश्यक… विस्तृतमा
कञ्चनपुर र डडेल्धुराका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद
अत्तरिया : कञ्चनपुर र डडेल्धुराका विभिन्न स्थानबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका १७ मझगाँउ, कृष्णपुर न.पा.५ वनदेवि जंगल नजिक ,… विस्तृतमा
भरुवा बन्दुकसहित डडेल्धुरामा एक जना पक्राउ, एक फरार
डडेल्धुराः डडेल्धुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
भैरव नवदुर्गा सुनचाँदी पसल डडेल्धुरामा लागूऔषधको कारोबार, दुई पक्राउ
डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारस्थित भैरव नवदुर्गा सुनचाँदी पसलभित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा दुई युवक पक्राउ परेका छन्।
व्यावसायिक अनार खेतीबाट ५० लाख आम्दानी गर्ने डडेल्धुराका कृषकको लक्ष्य
डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका–२ का कृषकले व्यावसायिक रूपमा अनार खेती गरेर वार्षिक ५० लाख कमाउने लक्ष्य राखेका छन्।
डडेल्धुरामा श्रीमानको हसिया प्रहारबाट श्रीमतीको मृत्यु
धनगढी : डडेल्धुराकी एक महिलाको श्रीमानको हँसिया प्रहारबाट मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–३ डिलका ५४ वर्षीय करन भुलले श्रीमतीको हत्या गरेका हुन् । उनको हँसिया… विस्तृतमा
गाउँको हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी प्रयोगमै नआई जीर्ण
डडेल्धुरा : तत्कालीन अवस्थामा सुदूरपश्चिमको सबैभन्दा ठुलो करिब २० लाख लिटर क्षमताको सुनपोखरी बहुउपयोगी सिँचाइ पोखरी फुटेर जीर्ण भएको १५ वर्षभन्दा बढी भयो । पञ्चायती व्यवस्था वि।सं… विस्तृतमा
जनताका आवाज सरकारसमक्ष पुर्याउने अध्यक्ष दाहालको लक्ष्य
डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आवाज सरकारसमक्ष पुर्याउने बताएका छन।
सुदूरपश्चिमका एफएम रेडियो आर्थिक अभावले सङ्कटमा
डडेल्धुरा: आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका छन्।विज्ञापन बजार र व्यवस्थापकीय समस्याका कारण सुदूरपश्चिम प्रदेशमा सञ्चालित एफएम रेडियो सङ्कटमा परेका हुन्।
Pagination
- Page 1
- Next page