प्रदेश समाचार
बैतडीको दशरथचन्दमा निर्माणाधीन योजनाको उपप्रमुखको नेतृत्वमा स्थलगत अनुगमन
बैतडी : दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दको नेतृत्वमा नगर क्षेत्रका वडाहरूमा योजनाको अनुगमन तथा जनगुनासो सङ्कलन कार्यक्रम सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षमा सम्पन्न… विस्तृतमा
लागूऔषधसहित बैतडीमा दुई जना पक्राउ
बैतडीः बैतडीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन बैतडीको दशरथचन्दमा ‘कोसेली’ प्रदान
बैतडीः बैतडीको दशरथचन्द नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ‘कोसेली’ प्रदान गर्न सुरु गरेको छ। ‘कोसेली’मा हरलिक्स, काजु, बदाम, दाल र नुनलगायत खाद्य सामग्रीका साथै… विस्तृतमा
हलिया मुक्ति घोषणा भएको १७ वर्ष बितिसक्दा पनि फेरिएन हलियाको जीवनशैली
बैतडी : हलिया मुक्ति घोषणा भएको १७ वर्ष बितिसक्दा पनि हलियाको जीवनशैलीमा सुधार आएको छैन । छाक टार्नसमेत समस्या हुन थालेपछि मुक्त हलिया गिट्टी कुटेर जीविका चलाउन बाध्य छन् ।… विस्तृतमा
यही जेठ २४ देखि प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड धनगढीमा हुने
बैतडीः सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ २४ र २५ गते धनगढीमा हुने भएको छ।
बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु
बैतडीः बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
ट्रकको ठक्करबाट बैतडीमा ८१ वर्षीय वृद्धको मृत्यु
धनगढी : बैतडीमा ट्रकको ठक्करबाट ८१ वर्षीय वृद्धको मृत्यु भएको छ।सुर्नया गाउँपालिका–५ विष्टपालीस्थित सतबाझ–श्रीभावर सडकमा ८१ वर्षीय महावीर बिष्टको ट्रकको ठक्करबाट मृत्यु भएको हो।
बैतडीको दुर्गम क्षेत्र तल्लोस्वराडमा विद्युत् विस्तार धमाधम
बैतडीः बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् विस्तार धमाधम भइरहेको छ। बैतडीको तीन स्थानीय तह मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा विद्युत्… विस्तृतमा
बैतडीको शिवनाथलाई ‘घरमा हुने सुत्केरी शून्य’ वडा घोषणा
बैतडी: बैतडीको शिवनाथ गाउँपालिकाले ‘घरमा हुने सुत्केरी शून्य’ अभियान सञ्चालन गरेको छ । यसका लागि १७ सुरक्षित प्रसूति सेवा केन्द्र मार्फत सेवा प्रदान गरिराखेको छ । शिवनाथ ३ लाई… विस्तृतमा
हुरी र असिनापानीले बैतडीमा एक जना घाइते
बैतडीः हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन्। सोमवार बेलुका आएको हुरीसँगैको वर्षाका कारण यहाँ विभिन्न क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ।
बैतडीमा रेबिजविरुद्ध खोप अभाव,खोप लगाउन जिल्लाबाहिर जान बाध्य
बैतडीः जिल्लामा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन्।
२ महिला माथि बैतडीमा धारिलो हतियार प्रहार
बैतडी: बैतडीमा २ महिलामाथी धारिलो हतियार प्रहार भएको छ।
Pagination
- Page 1
- Next page