प्रदेश समाचार
गेटा मेडिकल विश्वविद्यालय बारे गृहमन्त्रीद्वारा निरीहता प्रकट, भने ‘हाम्रो देशमा कानून बनाउने तरिका ठिक छैन’
धनगढी : कैलालीको गेटामा निर्माण भईरहेको सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बारे गृहमन्त्री रमेश लेखकले निरीहता प्रकट गरेका छन । सुदूरपश्चिमबासीको स्वास्थ्य र… विस्तृतमा
कैलालीमा सशस्त्र प्रहरीद्वारा साढे १८ लाख बढीको तस्करीको सामान बरामद
धनगढी : कैलालीबाट सशस्त्र प्रहरीले १८ लाख बढीको तस्करीको सामान बबरामद गरेको छ । बुधवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतबाट परिचालित टोलीले १८ लाख ६३ हजार ५ सय ८०… विस्तृतमा
विदेश भ्रमणका ऐजेण्डाहरु बारे छलफल हुनु असमझदारी होईन : गृहमन्त्री लेखक
धनगढी : गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा कुनै असमझदारी नरहेको बताएका छन । सुदूरपश्चिम स्तरीय सुरक्षा गोष्ठीका लागि सोमबारदेखि धनगढीमा रहेका गृहमन्त्री… विस्तृतमा
साबुनभीत्र लुकाएर ब्राउनसुगर तस्करी गरिरहेका युवक पक्राउ
धनगढी : कैलालीको धनगढीमा ठुलो परिमाण सहितको ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक योगेश खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले… विस्तृतमा
उप–निर्वाचनमा काँग्रेसले खोल्यो खाता, कैलाली समन्वय समितिको प्रमुखमा भुल निर्विरोध
धनगढी : जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा काँग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन । बुधबार नागरिक उन्मुक्ति पार्टीकी रुपमती डँगौरा थारुले उमेदवारी फिर्ता… विस्तृतमा
प्रहरी समायोजन ऐन छिट्टै आउने गृहमन्त्री लेखकको दाबी
धनगढी : गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन ऐन चाँडै आउने बताएका छन् । समायोजन ऐन प्रतिनिधिसभाको आउँदो अधिवेशनमा पेस गर्ने तयारी भइरहेको मन्त्री लेखकले बताए ।
देउवा, आरजु र मुख्यमन्त्रीको बैठक, गेटा सञ्चालनका लागि प्रधानमन्त्रीसँग बस्ने सल्लाह
धनगढी : एक हप्ता लामो बसाईका लागि सुदूरपश्चिम आएका पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, परराष्ट्रमन्त्री आरजु देउवा र सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहबीच गेटामा बनिरहेका… विस्तृतमा
सुदूरपश्चिमका ६ स्थानमा उप–निर्वाचन, यस्ता छन ठूला दलका उमेदवारहरु
धनगढी : मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराइसकेका छन् । सुदूरपश्चिममा जिल्ला समन्वय समिति कैलाली प्रमुखसहित ६ पदका लागि निर्वाचन हुँदैछ ।
गहुँ छर्ने बेला भयो, कैलालीका किसानले पाएनन् मल
टीकापुर : गहुँ छर्ने बेला भइसक्दासमेत कैलालीमा रासायनिक मलको चरम अभाव भएपछि कैलालीका किसान चिन्तत छन । कात्तिक अन्तिमदेखि मंसिर दोस्रो साताभित्र गहुँ छर्न उपयुक्त हुने भए पनि… विस्तृतमा
जिसस कैलालीको प्रमुख पदका लागि काँग्रेस र नाउपाको उमेदवारी
धनगढी : जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि कैलालीका दुईजनाको उमेदवारी परेको छ । नेपाली काँग्रेसबाट टीकाकुमारी चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुपमती डँगौरा थारुको… विस्तृतमा
जिसस कैलालीमा काँग्रेस र एमालेबीच चुनावी तालमेल हुने, नाउपासँग छलफल चल्दै
धनगढी : स्थानीय तहको उप निर्वाचनका लागि मनोनयनको दिन कैलालीमा भने एमाले र काँग्रेसबीच तालमेल हुने भएको छ । एमालेले काँग्रेसकी उमेदवार टीकाकुमारी भूललाई मत दिने सहमति भएको छ ।
सुदूरपश्चिम रोयल्सले आईतबार टाइलेण्ट हण्ट गर्ने
धनगढी : नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतबार टाइलेण्ट हण्ट आयोजना गर्ने भएको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा आईतबार बिहान ९… विस्तृतमा
Pagination
- Page 1
- Next page