प्रदेश समाचार
बसको ठक्करबाट टिकापुरमा मृत्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित
टिकापुरः टिकापुरमा बसको ठक्करबाट मृत्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित बनेका छन्।
वर्षाले घर डुबान हुँदा कैलालीमा वादी समुदाय बिचल्लीमा
कैलालीः कैलालीमा वर्षाले घर डुबान हुँदा वादी समुदाय बिचल्लीमा परेका छन्।
खैरो हेरोइनसहित धनगढीमा एक महिला र एक पुरुष पक्राउ
धनगढीः धनगढीमा खैरो हेरोइनसहित एक महिला र एक पुरुष पक्राउ परेका छन्।
बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु, एक घाइते
धनगढीः कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
धनगढीबाट सशस्त्र प्रहरीद्धारा २५ लाख बढीको अबैध कपडा बरामद
धनगढी : सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हे. क्वा. कैलालीले २५ लाख रुपैयाँ बढीको अवैध बेवारिसे कपडा बरामद गरेको छ ।
कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु
कैलाली :कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा गरिएको सडक कालोपत्रे एक महिना नपुग्दै उप्केपछि टालटुल गरिदै
अत्तरिया । एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गर्न लागिएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा गत असारमा गरिएको सडकको कालोपत्रे एक… विस्तृतमा
लागूऔषधसहित कैलालीमा ३ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
कैलाली कारागार घटना : आन्तरिक स्रोतमाथिको कब्जाका लागि रक्तपात
धनगढी : कैलाली कारागारमा शुक्रबार मध्यराती झडप भयो । ब्लक ए र बी का कैदीबन्दीहरुबीच भएको झडपमा एक जना कैदीको मृत्यु भयो भने ४९ जना गम्भीर घाईते भए । झडपमा लागुपदार्थ सम्बन्धि… विस्तृतमा
कैलाली कारागार घटना : मृतकका परिवारलाई प्रदेश सरकारले पाँचलाख दिने
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा झडपमा परि ज्यान गुमाएका भरत चौधरीको परिवारलाई पाँच लाख दिने निर्णय गरेको छ । आईतबार बेलुकी बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले… विस्तृतमा
झडपपछि कैलाली कारागार कैदीहरुको कब्जामा
धनगढी : कैदीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको कब्जामा छ । शुक्रबार मध्यराती झडप भएपनि त्यसपछि कारागारभीत्रको घटनास्थलमा सुरक्षा निकायका… विस्तृतमा
कारागार झडपमा घाइतेका आफन्तको गुनासो, ‘अस्पतालमा भेटनै दिइएको छैन’
धनगढी : धनगढी उपमहानगरपालिका ४ का महेश चौधरी एका विहानै देखि तनावमा छन । उनी कतिबेला सेती प्रादेशीक अस्पतालमा पुगिरहेका छन भने कतिबेला कैलाली कारागार । उनलाई छोराको अवस्थाका… विस्तृतमा
Pagination
- Previous page
- Page 2
- Next page