प्रदेश समाचार
कारागार झडपमा घाइतेका आफन्तको गुनासो, ‘अस्पतालमा भेटनै दिइएको छैन’
धनगढी : धनगढी उपमहानगरपालिका ४ का महेश चौधरी एका विहानै देखि तनावमा छन । उनी कतिबेला सेती प्रादेशीक अस्पतालमा पुगिरहेका छन भने कतिबेला कैलाली कारागार । उनलाई छोराको अवस्थाका… विस्तृतमा
कैलाली कारागार घटनाको छानवीनका लागि सहायक प्रजिअको नेतृत्वमा समिति गठन
धनगढी : जिल्ला सुरक्षा समितिले कैलाली कारागार घटनाको छानबीनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । शनिबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा… विस्तृतमा
गोदावरी नगरपालिका क्षेत्रमा असारमै बनेको कालोपत्रे सडक उप्कियो
अत्तरिया : पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा गत असारमा कालोपत्रे गरिएको सडक केही महिनामै उप्किएको छ। गोदावरी–६ लालपुर र वडा–८ स्याउले क्षेत्रमा… विस्तृतमा
कैलाली कारागारमा तनाव : कैदीको मृत्युपछि सुरक्षाधीकारी पनि जान सकेनन कारागारभीत्र
धनगढी : लामो समयदेखि झडप भईरहेको कैलाली कारागार घटनालाई प्रशासनले गम्भीर रुपमा नलिएपछि शुक्रबार राती कारागार परिषर रणभूमी बन्यो । ब्लक ए र ब्लक बी का कैदीहरुबीच झडप हुँदा एकजनाको… विस्तृतमा
नगर प्रमुख हमालको बालविकास कक्षामा विद्यार्थी भर्ना दर बढाउन आग्रह
धनगढीः धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बालविकास कक्षामा विद्यार्थी भर्ना दर बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
धनगढीको उत्तरबेहडीमा अवैध कपडाको गोदाममा सशस्त्रको छापा, ३५ लाख बढीको कपडा बरामद
धनगढीः धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित गोल मार्केटबाट सशस्त्र प्रहरीले ३५ लाख २१ हजार २ सय ४० रुपियाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।
लगानी सम्मेलनका लागि सुदूरपश्चिममा परियोजना पहिचान
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भनिएको प्रदेश लगानी तथा विकास सम्मेलनका लागि ४५ वटा प्रारम्भिक परियोजना पहिचान गरिएको छ।
चर्को भाडा असुली गर्दै टीकापुर–धनगढी सडकमा चल्ने सवारीधनीले , यात्रु मारमा
टिकापुरः कैलालीको टीकापुर–धनगढी सडकमा चल्ने सवारीधनीले चर्को भाडा असुली गर्दा यात्रु मारमा परेका छन्।
भन्सार छलीका सामान कैलालीबाट बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
तीन दिनदेखि सुदूरपश्चिममा लगातार वर्षा
धनगढी : सुदूरपश्चिम प्रदेशमा ३ दिनदेखि लगातार वर्षा भइरहेको छ। मनसुन सुरु भएको लामो समयपछिको लगातारको झरीले बर्षेबालीमा जुटेका किसानलाई राहत पुगेको छ।
कैलालीको शिवगङ्गा नदीमा पुल निर्माणको काम ठेकेदारको लापरबाहीले अलपत्र
धनगढी : ठेक्का भएको आठ वर्षसम्म पुल नबन्दा स्थानीयसहित आवतजावत गर्नेलाई सास्ती भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७, शिवगङ्गा नदीमा पुल नबन्दा सास्ती भोग्नु परेको हो ।
भौतिक पुर्वाधार मन्त्रालय : एकवर्षमा साढे तीनसय किलोमिटर सडक निर्माण (विवरणसहित)
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एकवर्षको अवधीमा ३५५ किलोमिटर सडक बनाएको जनाएको छ । प्रदेशका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र बहादुर पालको… विस्तृतमा
Pagination
- Previous page
- Page 3
- Next page