प्रदेश समाचार
प्रदेश सरकारद्धारा आगलागी पीडितलाई चालिस लाख सहयोग गर्ने निर्णय
बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल चालिस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बाम्का बजार आगलागीपीडितलाई राहत वितरण गर्न समिति गठन
बाजुराः बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ।
बाजुरा आगलागीमा ३५ पसलमा आठ करोड बढीको क्षति
बाजुराः शुक्रवार बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन्।
बाजुराका आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग
२४ जेठ , बाजुरा : बाजुराको बाम्का बजारमा शुक्रवार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
बाजुरामा सिलिन्डर विस्फोट हुँदा भीषण आगलागी, १६ बढी पसल जलेर नष्ट
धनगढी : बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर(६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी फैलिएको हो ।… विस्तृतमा
कच्ची सडकसमेत नपुगेको बाजुराको मार्तडीमा मोटरबाटो गणतन्त्रको उपलब्धि
बाजुरा : २०६४ सालसम्म बाजुराको मार्तडीमा कच्ची सडकसमेत पुगेको थिएन । त्यतिबेला यहाँका स्थानीयले भरिया घोडा र खच्चरमार्फत नुन, तेल, दाल, चामललगायत दैनिक उपभोग्यका खाद्यान सामग्री… विस्तृतमा
बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीको सङ्कट
बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीको सङ्कट देखिएको छ । पछिल्लो लामो समयदेखि परेको खडेरीका कारण पानीका मुख्य मुहानहरू सुकेपछि दैनिक उपभोगका लागि आवश्यक पानी पाउन… विस्तृतमा
बाजुरामा एक जना मृत फेला
बाजुराः बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्।
बडीमालिका नगरपालिकाका भूमिहीनलाई निस्सा वितरण
बाजुराः बाजुराको बडीमालिका नगरपालिका ७ का भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएको छ।
सामुदायिक वन बाजुरामा आगलागी, लाखौँको क्षति
बाजुराः बाजुराका दुई वटा सामुदायिक वनमा आगलागी हुँदा लाखौँको क्षति भएको छ।
घर पुनःनिर्माणका लागि भूकम्पपीडितलाई दोस्रो किस्ता
बाजुराः जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका… विस्तृतमा
छानबिनको माग गर्दै संसदमा उठ्यो बाजुरामा गाईलाई ढुंगाले हानेको घटना
धनगढी : बाजुरामा गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय… विस्तृतमा
Pagination
- Page 1
- Next page