प्रदेश समाचार
बडीमालिका नगरपालिकाका भूमिहीनलाई निस्सा वितरण
बाजुराः बाजुराको बडीमालिका नगरपालिका ७ का भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएको छ।
सामुदायिक वन बाजुरामा आगलागी, लाखौँको क्षति
बाजुराः बाजुराका दुई वटा सामुदायिक वनमा आगलागी हुँदा लाखौँको क्षति भएको छ।
घर पुनःनिर्माणका लागि भूकम्पपीडितलाई दोस्रो किस्ता
बाजुराः जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका… विस्तृतमा
छानबिनको माग गर्दै संसदमा उठ्यो बाजुरामा गाईलाई ढुंगाले हानेको घटना
धनगढी : बाजुरामा गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय… विस्तृतमा
जिउँदै गाईलाई निर्ममतापूर्वक ढुंगाले हान्दै बाजुरामा नदीमा बगाइयो
बाजुरा : बाजुरामा जिउँदै गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जिल्लाको जगनाथ गाउँपालिका ६ काप्रेमा नदीमा बगाइँदै गरेको गाइको भिडियो सामाजिक… विस्तृतमा
अन्नबालीभन्दा बाजुरामा सुन्तला खेतीले फाइदा
बाजुराः बाजुराका गौमूल गाउँपालिका–४, विजयढुङ्गाकी पारू रोकायाले सुन्तला खेतीबाट राम्रो कमाइ गर्दै आएको छ । गाउँमा सधैँ अन्नबाली लगाएको जमिनमा पछिल्लो समय उनले सुन्तला खेती गर्न… विस्तृतमा
अझै पाएनन् बाढीपीडितले राहत
बाजुरा। बडीमालिका नगरपालिकाका बाढीपीडितले पाँच वर्ष बित्दा पनि राहत तथा क्षतिपूर्तिको रकम पाएका छैनन् । २०७७ साउन २५ गते बुढीगङ्गा नदीमा आएको विनाशकारी बाढीपहिरोबाट विस्थापित भएका… विस्तृतमा
नुन किन्न वडाको सिफारिस अनिवार्य
बाजुराः बाजुरामा नुन किन्न वडाको सिफारिस अनिवार्य गरिएको छ ।
बाजुराका विस्थापित परिवार किस्ताको पर्खाइमा
बाजुरा : बाजुराको हिमाली गाउँपालिका–४ र ५ का बाढीपहिरोबाट विस्थापित परिवार लामो समयदेखि तेस्रो किस्ता रकमको पर्खाइमा छन् । २०७७ सालमा आएको बाढीपहिरोले यहाँका झन्डै १२८ जना… विस्तृतमा
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी भण्डारी विजयी
बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा अहिलेसम्म ३३ प्रतिसत मतदान
बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भईरहेको उपनिर्वाचनमा ३३ प्रतिशत मत खसेको छ । उपाध्यक्ष चयनका लागि उत्सापूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृतको कार्यालयले… विस्तृतमा
बाजुराको स्वामीकार्तिक खापरको उपाध्यक्षका लागि शान्तिपूर्ण मतदान
बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउपालिकामा उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा उत्साहजनक मतदान भई रहेको छ ।
Pagination
- Previous page
- Page 2
- Next page