प्रदेश समाचार
ट्र्याक्टर दुर्घटना हुँदा बाजुरामा एक जनाको मृत्यु
बाजुराः बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा बुधवार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ।
दर्शन गरेर फर्किने क्रममा बडीमालिकामा थप एक तीर्थयात्रीको मृत्यु
बाजुराः बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९ पर्ने विष्णुपानी नजिकै शुक्रवार दिउँसो भिरबाट लडेर थप एक तीर्थयात्रीको मृत्यु भएको छ।
सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा ६०० भन्दा बढी तीर्थयात्रीले लिए सेवा
बाजुरा : बडीमालिकाको दर्शनका लागि गएका भक्तजनलाई लक्षित गरी नेपाली सेनाको ईश्वरी बक्स गुल्म बाजुराले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य उपचार सेवामा ६०० भन्दा बढीले सेवा लिएका छन्।
बाजुरामा जीप दुर्घटनाहुँदा तीन जनाको मृत्यु, घाइतेको सेनाद्वारा उद्धार
बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा भएको जीप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा हिमाली गाउपालिका–५ की ६० वर्षीया बाँचा रोकाया, ६५ वर्षिया बिजौरा रोकाया र ३५… विस्तृतमा
बाजुरामा नदीले बगाउँदा एक जनाको मृत्यु
बाजुरा : बजुराको बुढीगङ्गा नगरपालिकामा बुढीगङ्गा नदीले बगाउँदा आज एक जनाको मृत्यु भएको छ।
प्रदेश सरकारद्धारा आगलागी पीडितलाई चालिस लाख सहयोग गर्ने निर्णय
बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल चालिस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बाम्का बजार आगलागीपीडितलाई राहत वितरण गर्न समिति गठन
बाजुराः बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ।
बाजुरा आगलागीमा ३५ पसलमा आठ करोड बढीको क्षति
बाजुराः शुक्रवार बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन्।
बाजुराका आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग
२४ जेठ , बाजुरा : बाजुराको बाम्का बजारमा शुक्रवार दिउँसो भएको आगलागी पीडिलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
बाजुरामा सिलिन्डर विस्फोट हुँदा भीषण आगलागी, १६ बढी पसल जलेर नष्ट
धनगढी : बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर(६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ। नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी फैलिएको हो ।… विस्तृतमा
कच्ची सडकसमेत नपुगेको बाजुराको मार्तडीमा मोटरबाटो गणतन्त्रको उपलब्धि
बाजुरा : २०६४ सालसम्म बाजुराको मार्तडीमा कच्ची सडकसमेत पुगेको थिएन । त्यतिबेला यहाँका स्थानीयले भरिया घोडा र खच्चरमार्फत नुन, तेल, दाल, चामललगायत दैनिक उपभोग्यका खाद्यान सामग्री… विस्तृतमा
बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीको सङ्कट
बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा खानेपानीको सङ्कट देखिएको छ । पछिल्लो लामो समयदेखि परेको खडेरीका कारण पानीका मुख्य मुहानहरू सुकेपछि दैनिक उपभोगका लागि आवश्यक पानी पाउन… विस्तृतमा
Pagination
- Page 1
- Next page