प्रदेश समाचार
क्षमताभन्दा बढी कैदीबन्दी हुदा बैतडी कारागारमा व्यवस्थापनमा समस्या
बैतडीः बैतडीको कारागार कर्यालयमा क्षमता भन्दा बढी कैलिबन्दी हुुँदा व्यबस्थापनमा समस्या भएको छ।
जङ्गली जनावरको आतङ्कले किसानहरुको खेतबारीमै बास
बैतडीः जङ्गली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरुको बास खेतबारीमै हुन थालेको छ।
तीन दिनदेखि बैतडीकी एक महिला बेपत्ता
बैतडीः बैतडीकी एक महिला तीन दिनदेखि बेपत्ता भएकी छन्।
करेन्ट लागेर बैतडीमा एक किशोरको मृत्यु
बैतडीः बैतडीमा विद्युतको पोलबाट करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ।
बैतडीको सरस्वती आविको आफ्नै करेसाबारी, अर्गानीक तरकारी उत्पादन
बैतडी : टनेलभित्र लटरम्म फलेका गोलभेडा अनि काक्रा । छुट्टाछुट्टै टनेलमा फरकफरक तरकारी र फलफूल फलेका छन् । दुई रोपनीमा फैलिएको यो जग्गामा कही काउली र बन्दा अनि करेला उब्जनी भइरहेको… विस्तृतमा
बैतडीमा जिप दुर्घटना हुदा दुई जनाको मृत्यु, छ जना घाइते
बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ज १३७२ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु… विस्तृतमा
चडेपानीकी ‘भावना’ – दुर्गम गाउँबाट उठेको उज्यालो तारा
चडेपानी (बैतडी) : सानो गाउँ, १० कक्षा सम्मको पढाई मात्र हुने विद्यालय । घरपरिवारको काम पनि गर्दैपर्ने । तर पनि भावना भट्टले यसपालीको एसईईमा विद्यालयमै किर्तिमान बनाएकी छिन ।… विस्तृतमा
कुकुरको टोकाइबाट बैतडीमा बालकको मृत्यु
बैतडीः बैतडीमा कुकुरको टोकाइबाट एक बालकको मृत्यु भएको छ।
१० वर्षसम्म अलपत्र बैतडीको बसपार्कमा हलगोरु जोतेर रोपाइ गरियो
बैतडी : बैतडीको पाटन बजारस्थित बसपार्कको निर्माण १० वर्षसम्म सम्पन्न नभएपछि रोपाइ गरिएको छ।असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसर पारेर स्थानीयले हलगोरु प्रयोग गरी रोपाइँ गरेका… विस्तृतमा
बैतडीको दशरथचन्दमा निर्माणाधीन योजनाको उपप्रमुखको नेतृत्वमा स्थलगत अनुगमन
बैतडी : दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दको नेतृत्वमा नगर क्षेत्रका वडाहरूमा योजनाको अनुगमन तथा जनगुनासो सङ्कलन कार्यक्रम सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षमा सम्पन्न… विस्तृतमा
लागूऔषधसहित बैतडीमा दुई जना पक्राउ
बैतडीः बैतडीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन बैतडीको दशरथचन्दमा ‘कोसेली’ प्रदान
बैतडीः बैतडीको दशरथचन्द नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ‘कोसेली’ प्रदान गर्न सुरु गरेको छ। ‘कोसेली’मा हरलिक्स, काजु, बदाम, दाल र नुनलगायत खाद्य सामग्रीका साथै… विस्तृतमा
Pagination
- Page 1
- Next page