प्रदेश समाचार
योगदानमा आधारित बिमाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्छ : स्वास्थ्य मन्त्री पौडेल
डोटी : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिक योगदानमा आधारित बिमा प्रणलीले नेपालको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने बताएका छन्। नेपाल प्रेस युनियन डोटी शाखाले… विस्तृतमा
कैलाली बारको अध्यक्षमा नाथुराम महतो चयन
धनगढी : कैलाली जिल्ला अदालत बार एकाईको नयाँ नेतृत्व चयन भएको छ । बार एकाईको अध्यक्षमा नाथुराम महतो चयन भएका छन् । शुक्रबार सम्पन्न बारको साधारण सभाबाट महतोको नेतृत्वमा… विस्तृतमा
पाकिस्तान शाहिन्स विरुद्ध नेपाल १ रनले पराजित
धनगढी : अष्ट्रेलियामा जारी टप इन्ड टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत आजको खेलमा नेपाल १ रनले पराजित बनेको छ । पाकिस्तान शाहिन्सले दिएको १४५ रनको लक्ष्य पच्छ्याएको नेपालले… विस्तृतमा
शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस
काठमाडौं : विद्यालय शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिका… विस्तृतमा
देवहरिया वनस्पति उद्यान जडिबुटी अध्ययन अनुसन्धानको केन्द्र बन्दै
धनगढी : धनगढी उपमहानगरपालिका–७ मा रहेको देवहरिया वनस्पति उद्यान जडिबुटीका बारेमा अध्ययन गर्ने विद्यार्थीका लागि अनुसन्धानको केन्द्र बनेको छ ।
असारदेखि बेपत्ता अछामका शिक्षक कुँवर अझै सम्पर्कविहीन
धनगढी : असारदेखि सम्पर्कविहीन अछाम साँफेबगर नगरपालिका–३ निवासी शिक्षक जगतबहादुर कुँवर अझै फेला पर्न सकेका छैनन् । ५५ वर्षीय कुँवर पछिल्लो समय उपचारका लागि छोरा युवराजसँग… विस्तृतमा
सीमावर्ती क्षेत्रमा बर्डफ्लु संक्रमणको डर
कञ्चनपुर : नेपालसँग सीमा जोडिएको भारत उत्तराखण्डका विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण फैलिएसँगै नेपालमा पनि जोखिम बढेको छ । भारतबाट अवैध रुपमा कुखुराको आयात हुने भएकाले… विस्तृतमा
मन्त्री पालविरुद्ध अपवाह फैलाउने दलित अभियन्ता सुनारलाई कारवाही गर्न एमाले संसदीय दलको माग
धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालको बारेमा गम्भीर आरोप लगाएर सामाजिक सञ्जालमा झुटो र कपोकल्पित कुरा फैलाएको भन्दै नेकपा एमालेले गम्भीर… विस्तृतमा
विवादित बन्यो सुदूरपश्चिम सरकारको वन अधिकृत सरुवा निर्णय : उच्च अदालतले दियो कार्यान्वयन नगर्न अन्तरिम आदेश
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको वन अधिकृत सरुवाको निर्णय विवादित भएको छ । प्रदेश सरकारले दसौ तहका वन अधिकृतको समय नपुगेरै सरुवा गरेपछि त्यो निर्णय विवादित भएको हो ।
सुदूरपश्चिम प्रदेश सभामा दलित सशक्तीकरण संशोधन विधेयक टेबुल
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तीकरण ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरेको छ । बिहीबार बसेको सभाको बैठकमा सामाजिक विकासमन्त्री मेघराज खड्काले… विस्तृतमा
विद्यालय शिक्षा विधेयक विरुद्ध शिक्षक महासंघ आन्दोलनमा जाने
काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ ।
एनपीएलको दोस्रो संस्करण : मंसिर १ देखि २७ सम्म
धनगढी, : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो मंसिर १ (नोभेम्बर १७) गतेदेखि हुने भएको छ । एनपीएलले आफ्नो दोस्रो संस्करणबारे बिहीबार सामाजिक सञ्जाल मार्फत् जानकारी… विस्तृतमा
Pagination
- Page 1
- Next page