प्रदेश समाचार
भारत भ्रमणमा गएको लेखा समितिले प्रदेश सभाबाट खर्च नपाउने
धनगढीः भारतको नैनी ताल भ्रमणमा गएको लेखा समितिले प्रदेश सभाबाट खर्च नपाउने भएको छ।सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीबाट लुम्बिनी प्रदेश सभाको भ्रमण स्वीकृत गरेर नैनी ताल… विस्तृतमा
धनगढीमा प्रहरीले थाल्यो गाजाको बोट नष्ट गर्ने अभियान
धनगढीः कैलालीको धनगढीमा प्रहरीले गाजाका बोट नष्ट गर्ने अभियान थालेको छ।जिल्ला प्रहरी कार्यालयले मातहतका कार्यालय तथा चौकीसँगको समन्वयमा गाजाका बोट उम्रिएको क्षेत्रमा नष्ट गर्ने… विस्तृतमा
कैलालीमा भान्जाको आगनमा मामा मृत फेला
धनगढीः कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन्।
कैलालीका नदीमा वर्षासँगै पानी बढेपछि देखिन थाले डल्फिन
कैलालीः पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन।
मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा चालकको मृत्यु
धनगढीः धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
लागुऔषधसहित धनगढीका दुई युवक पक्राउ
धनगढीः धनगढीका दुई युवक लागुऔषधसहित पक्राउ परेका छन्।
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट छलफल सुरु
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट छलफल सुरु हुँदैछ । प्रदेश सभामा बजेटमाथि छलफलको लागि दिनको ४ बजे प्रदेश सभाको… विस्तृतमा
मुख्यमन्त्री शाहको विपद् जोखिम न्यूनीकरणका लागि उच्च सतर्क रहन निर्देशन
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमूख तथा मातहतका निकायलाई विपद्को जोखिम न्यूनीकरणका लागि सतर्क रहन निर्देशन दिएका छन् । मंगलबार… विस्तृतमा
किसानलाई रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट अनुदान
भजनीः कैलालीको टीकापुरमा मोहन्याल भैँसीपालन फार्म सञ्चालन गर्दै आएका दुर्गाप्रसाद जैशी एक सफल व्यवसायीका रूपमा स्थापित व्यक्ति हुन्।कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट राम्रो… विस्तृतमा
अछामको बयालपाटा अस्पताललाई जापानद्वारा मेडिकल उपकरण हस्तान्तरण
अछामः अछामको साँफेबगर नगरपालिकामा अवस्थित बयालपाटा अस्पतालमा जापान सरकारले प्रदान गरेको मेडिकल उपकरणको हस्तान्तरण गरिएको छ।
कैलाली–कञ्चनपुरबाट तीन जना फरार प्रतिवादी पक्राउ
धनगढी : कैलाली र कञ्चनपुरबाट तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्।कैलालीको धनगढी उपमहानगरपालिका–१ क्याम्पसचोकका ३१ वर्षीय विवेक बराललाई प्रहरीले एक वर्ष कैद सजाय तोकिएको… विस्तृतमा
हाइड्रोसिल भएका बिरामीको कञ्चनपुरमा निःशुल्क शल्यक्रिया गरिने
कञ्चनपुरः कञ्चनपुरमा हाइड्रोसिल भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ।
Pagination
- Previous page
- Page 2
- Next page