प्रदेश समाचार
लागुऔषध ब्युरोको सफलता, भारतीय ड्रग्स किंग राहुल सुक्ला नेपालगञ्जबाट पक्राउ
धनगढी : सुदूरपश्चिम र लुम्बिनि प्रदेशमा ब्राउन सुुगरको कारोबार गर्ने भारतीय नागरिक सहित दुई जना नेपालगञ्जबाट पक्राउ परेका छन । लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरको टोलीले विषेश… विस्तृतमा
अख्तियारद्वारा सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँसमक्ष प्रतिवेदन पेश
धनगढी ः अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशले प्रदेश प्रमुख नजिर मियाँसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगले आर्थिक वर्ष २०८०÷०८१ को ३४ औं… विस्तृतमा
महाकाली सिँचाइ आयोजना, १८ वर्षमा २२ प्रतिसतमात्रै निर्माण
धनगढी : राष्ट्रिय गौरवको महाकाली सिँचाई आयोजना निर्माणको कार्य १८ वर्षमा २२ प्रतिसत मात्रै भएको छ । सरकारले उक्त आयोजनामा पौने ८ अर्व रकम खर्च गरिसकेको छ । आयोजना सुरु भएयता… विस्तृतमा
एकसिंगे गैंडाका लागि उर्वर बन्दै शुक्लाफाँटा, डेढ दशकमा तेब्बरले बृद्धी
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या तेब्बरले बढेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले गैँडाको संख्या तेब्बरले बढेको बताए ।… विस्तृतमा
एमाले उप–महासचिव ज्ञवालीको दाबी, ‘खोटो सिक्का चल्न छाडेपछि माओवादी विक्षिप्त’
महेन्द्रनगर : नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले माओवादीको ‘जादुयी नम्बर’ चल्न छाडेकाले उसका नेता, कार्यकर्ता विक्षीप्त जस्तै बनेको बताएका छन् ।
सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावल, राष्ट्रपति पौडेलद्वारा सम्मानीत
धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्र सिंह रावललाई अभिनन्दन गरिएको छ । शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक… विस्तृतमा
सुदूरपश्चिमका लैंगिकमैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल
महेन्द्रनगर ः सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशमा भएका लैंगिक मैत्री प्रथाहरुको प्रचार, प्रसार नहुने गरेको र कुप्रथा बारे मात्रै राष्ट्रिय… विस्तृतमा
संविधान संशोधनको विषय राजनीतिक शंकाको घेरामा राख्नु अनुचित : गृहमन्त्री लेखक
महेन्द्रनगर : गृहमन्त्री रमेश लेखकले अहिलेको संविधान जनताका लागि थप उपयोगी बनाउन संशोधन गर्न लागिएको बताएका छन् । बुधबार महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालय… विस्तृतमा
कञ्चनपुरमा सशस्त्र प्रहरीको ‘स्ट्रीङ्ग अप्रेशन’ : ५९ लाखको सामान बरामद
महेन्द्रनगर : भन्सार छलेर गोदामा भण्डारण गरिएको अवस्थामा सशस्त्र प्रहरीले कञ्चनपुरबाट ५९ लाख बराबरको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ ।
चितवनमा महाकाली यातायातको बस दुर्घटना : को को भए घाईते
धनगढी : शनिबार महेन्द्रनगरबाट काठमाण्ठौंका लागि छुटेको महाकाली यातायात प्रालिको बस आईतबार विहान नारायणघाट मुग्लिन सडक खण्डमा दुर्घटना हुँदा १७ जना घाईते भएका छन ।
महाकाली यातायातको बस चितवनमा दुर्घटना, १६ जना घाईते
धनगढी : शनिबार महेन्द्रनगरबाट काठमाण्ठौंका लागि छुटेको महाकाली यातायात प्रालिको बस आजईतबार विहान नारायणघाट मुग्लिन सडक खण्डमा दुर्घटना हुँदा १६ जना घाईते भएका छन ।
नेताहरु लडाएर फाईदा लिन खोज्नेहरुबाट सावधान रहन रावलको आग्रह
महेन्द्रनगर : नेकपा (एमाले) का पोलिटव्युरो सदस्य राजेन्द्र सिंह रावलले नेताहरुका बीचमा अविश्वास बढाएर द्वन्द्व फैलाउन खोज्नेहरुसँग कार्यकर्ताले सर्तक हुनुपर्ने बताएका छन् ।
Pagination
- Page 1
- Next page