प्रदेश समाचार
एमाले उप–महासचिव ज्ञवालीको दाबी, ‘खोटो सिक्का चल्न छाडेपछि माओवादी विक्षिप्त’
महेन्द्रनगर : नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले माओवादीको ‘जादुयी नम्बर’ चल्न छाडेकाले उसका नेता, कार्यकर्ता विक्षीप्त जस्तै बनेको बताएका छन् ।
सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावल, राष्ट्रपति पौडेलद्वारा सम्मानीत
धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा साहित्यकार राजेन्द्र सिंह रावललाई अभिनन्दन गरिएको छ । शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक… विस्तृतमा
सुदूरपश्चिमका लैंगिकमैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल
महेन्द्रनगर ः सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशमा भएका लैंगिक मैत्री प्रथाहरुको प्रचार, प्रसार नहुने गरेको र कुप्रथा बारे मात्रै राष्ट्रिय… विस्तृतमा
संविधान संशोधनको विषय राजनीतिक शंकाको घेरामा राख्नु अनुचित : गृहमन्त्री लेखक
महेन्द्रनगर : गृहमन्त्री रमेश लेखकले अहिलेको संविधान जनताका लागि थप उपयोगी बनाउन संशोधन गर्न लागिएको बताएका छन् । बुधबार महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालय… विस्तृतमा
कञ्चनपुरमा सशस्त्र प्रहरीको ‘स्ट्रीङ्ग अप्रेशन’ : ५९ लाखको सामान बरामद
महेन्द्रनगर : भन्सार छलेर गोदामा भण्डारण गरिएको अवस्थामा सशस्त्र प्रहरीले कञ्चनपुरबाट ५९ लाख बराबरको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ ।
चितवनमा महाकाली यातायातको बस दुर्घटना : को को भए घाईते
धनगढी : शनिबार महेन्द्रनगरबाट काठमाण्ठौंका लागि छुटेको महाकाली यातायात प्रालिको बस आईतबार विहान नारायणघाट मुग्लिन सडक खण्डमा दुर्घटना हुँदा १७ जना घाईते भएका छन ।
महाकाली यातायातको बस चितवनमा दुर्घटना, १६ जना घाईते
धनगढी : शनिबार महेन्द्रनगरबाट काठमाण्ठौंका लागि छुटेको महाकाली यातायात प्रालिको बस आजईतबार विहान नारायणघाट मुग्लिन सडक खण्डमा दुर्घटना हुँदा १६ जना घाईते भएका छन ।
नेताहरु लडाएर फाईदा लिन खोज्नेहरुबाट सावधान रहन रावलको आग्रह
महेन्द्रनगर : नेकपा (एमाले) का पोलिटव्युरो सदस्य राजेन्द्र सिंह रावलले नेताहरुका बीचमा अविश्वास बढाएर द्वन्द्व फैलाउन खोज्नेहरुसँग कार्यकर्ताले सर्तक हुनुपर्ने बताएका छन् ।
कञ्चनपुरमा ५ किलो चरेससहित २ जना पक्राउ
कञ्चनपुर : कञ्चनपुरमा ५ किलो चरेश सहित २ जना पक्राउ परेका छन । भीमदत्त नगरपालिका–३ ब्रहमदेव क्षेत्रबाट वडा सुकासालका ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैयाका ३७ वर्षीय… विस्तृतमा
कञ्चनपुरको दोदानदी पिडित भन्छन ‘हामीले दुखबाट मुक्ति कहिले पाउछौं’
लालझाडी (कञ्चनपुर) ः करिब ९० प्रतिशत जनजातिको बसोबास रहेको लालझाडी गाउँपालिकाको सबैभन्दा ठूलो समस्या हो, दोदा नदीको कटान । केहीँ दिनकै वर्षातले थारु बस्तीहरु जलमग्न भए ।… विस्तृतमा
कञ्चनपुरका शिक्षक नेताहरुकाे माग ‘शैक्षिक तालिम केन्द्र सञ्चालनमा ल्याइयोस्’
धनगढी : कञ्चनपुर जिल्लाका शिक्षक पेशागत संघ, संगठनका प्रतिनिधिहरुले आज (आइतबार) सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्र सिंह रावललाई… विस्तृतमा
बीरबहादुर थापा : कञ्चनपुरको जेलब्रेक देखि प्रदेश मन्त्रीसम्म
धनगढी : कञ्चनपुर १ बाट प्रत्यक्ष निर्वाचित एमाले नेता बीरबहादुर थापा (पातल) प्रदेशको भूमी ब्यवस्था तथा कृषिमन्त्री भएका छन । उनले सोमबार नै पदभार ग्रहण गरिसकेका छन ।
Pagination
- Previous page
- Page 2
- Next page