प्रदेश समाचार
सिँचाइमन्त्रीद्धारा महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कामको गति बढाउन निर्देशन
कञ्चनपरः सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले यस्ता आयोजनामा बजेट अभाव हुन नदिन सरकार सचेत रहेको बताए।
पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा निकुञ्ज
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघका लागि प्रख्यात गन्तव्यका रूपमा रहेको छ। निकुञ्जमा पाटेबाघका लागि कम क्षेत्रफल भए पनि ४४ वटा बाघ छन्। विश्वको दुर्लभ मानिने… विस्तृतमा
अल्पसङ्ख्यक सुनाहा समुदाय सुविधाबाट छन् वञ्चित
कञ्चनपुर : सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जातिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ।
आमघाट लिफ्ट सिँचाइ आयोजना एक दशकदेखि अलपत्र
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ आमघाटस्थित लिफ्ट सिँचाइ आयोजना एक दशकदेखि अलपत्र परेको छ। किसानलाई वनहरा नदीबाट पानी लिफ्ट गरी सिँचाइ गर्नका लागि ७२ लाख बढीको लागतमा… विस्तृतमा
कञ्चनपुरबाट खैरो हेरोइनसहित डोटीका एक युवक पक्राउ
कञ्चनपुरः डोटीका एक युवक खैरो हेरोइनसहित कञ्चनपुरबाट पक्राउ परेका छन्।
सामुदायिक विद्यालयमा अनिर्वाय सन्तान पढाउनुपर्ने कृष्णपुर नगरपालिकाको निर्णयमा सर्वोच्चको अङ्कुश
धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले गरेमने जनप्रतिनिधि र कर्मचारीहरूले आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णयमा सर्वोच्च अदालतले अङ्कुश लगाएको छ।
रजस्वला भएकी महिलाका लागि चिहान बन्दै सुदूरपश्चिमका “छाउगोठहरू”
धनगढीः मुलुकी अपराध संहिता, २०७४ ले भन्छ–महिला रजस्वला वा सुत्केरी भएको अवस्थामा छाउपडी राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन।
‘पेपरलेस’ बन्दै शुक्लाफाँटाका तीन स्वास्थ्य संस्था
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाभित्रका तीन स्वास्थ्यचौकीमा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीअन्तर्गत ‘पेपरलेस’ सेवा सञ्चालन गरिएको छ। बिरामीले पर्चा नकाटिकनै… विस्तृतमा
हप्ता दिन नबित्दै उप्कियो पिच कञ्चनपुरको पुनर्वासमा
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकामा निर्माण गरिएको सडक एक हप्ता नबित्दै कालोपत्रे उप्किन थालेको छ। पुनर्वास नगरपालिका–९, बिचफाँटामा निर्माण गरिएको सडकको ठाउँ–ठाउँमा… विस्तृतमा
छाउगोठ भत्काउन कञ्चनपुर प्रशासनद्वारा ९ वटै स्थानीय तहलाई पत्राचार
कञ्चनपुर : छाउपडी बसेकी कृष्णपुर नगरपालिका–१ निगाली टोलकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला भित्रका सबै स्थानीय तहलाई… विस्तृतमा
कञ्चनपुरको ऐठपुरमा आगलागी हुदाँ चार लाखको क्षति
कञ्चनपुरः कञ्चनपुरमा गोठमा आगलागी हुदाँ चार लाखको क्षति भएको छ।
लागूऔषधसहित कञ्चनपुरमा एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
Pagination
- Previous page
- Page 3
- Next page