प्रदेश समाचार
कञ्चनपुरको ऐठपुरमा आगलागी हुदाँ चार लाखको क्षति
कञ्चनपुरः कञ्चनपुरमा गोठमा आगलागी हुदाँ चार लाखको क्षति भएको छ।
लागूऔषधसहित कञ्चनपुरमा एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
युवतीको मृत्युपछि कञ्चनपुरमा ‘छाउगोठ’ भत्काउन कृष्णपुर नगरपालिकाको निर्देशन
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक युवतीको छाउगोठमा मृत्यु भएपछि छाउपडी गोठहरू भत्काउन वडा कार्यालयहरूलाई निर्देशन दिएको छ ।
कञ्चनपुरका राना थारू समुदायमा सावन डोलाको रौनक
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारू समुदायका महिलाले सावन डोला (पिङ) राखेका छन्। श्रावण कृष्णपक्षको प्रतिपदाको दिन गाउँकोबिच भागमा डोला राखिएको… विस्तृतमा
कञ्चनपुर लठ्ठागौरीका बासिन्दा बाढीको त्रासले त्रिपाल टाँगेर बस्न बाध्य
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ लठ्ठागौरीस्थित वनहरा नदी तटीय क्षेत्रका बासिन्दा वर्षेनी आउने बाढीको त्रासले वर्षात् सुरु हुनासाथ वन क्षेत्रमा त्रिपाल टाँगेर बस्न… विस्तृतमा
महाकाली अस्पताललाई स्वच्छ पिउने पानीका लागि माछापुच्छ्रे बैंकको सहयोग
धनगढी : माछापुच्छ्रे बैंकको कञ्चनपुर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य संस्था महाकाली प्रादेशिक अस्पताललाई स्वच्छ… विस्तृतमा
कञ्चनपुरको महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप
कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गरेको छ।
अनुसन्धान व्यवस्थापन इकाइको सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावलद्धारा उद्घाटन
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पसको शिक्षाशास्त्र विभाग अन्तर्गत स्थापना गरिएको अनुसन्धान… विस्तृतमा
सडक बिग्रेका कारण शुक्लाफाँटा निकुञ्जको सफारी बन्द
कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिएको छ। वर्षाका कारण निकुञ्जकोे बाटो बिग्रेपछि जङ्गल सफारी बन्द गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले… विस्तृतमा
जङ्गली च्याउ खाँदा कञ्चनपुरमा आमा–छोरी बिरामी
कञ्चनपुरः कञ्चनपुरमा जङ्गली च्याउ खाँदा दुई जना बिरामी परेका छन्।
कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न एक हजार पाँच सय ९३ रुख कटान
धनगढीः कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न एक हजार पाँच सय ९३ रुख कटानीको काम सकिएको छ।
गड्डाचौकीबाट १ लाख २ हजार १५० बराबरको भन्सार छलीको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरको गड्डाचौकीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
Pagination
- Previous page
- Page 4
- Next page