प्रदेश समाचार
जेष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन कञ्चनपुरमा पनि सकस
महेन्द्रनगर : बुधबार बिहानै ६ बजे कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ७२ वर्षीया भवानी दत्त अवस्थी श्रीमती देवासंगै जिल्ला प्रशासन कार्यालय कञ्चचनपुर पुगे । राष्ट्रिय… विस्तृतमा
विपीन जोशीको घरमा इजरायली राजदूत– भने ‘आफ्नै नागरिक जस्तै रिहाईको पहल भईरहेको छ’
महेन्द्रनगर : नेपालका लागि इजरायली राजदूत हनान गोडर झण्डै आठ महिनादेखि विद्रोही समूह हमासले बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको कञ्चनपुरस्थित घरमा पुगेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगमा उजुरीको संख्या घट्दै
कञ्चनपुर : राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरी दिने क्रम घट्दै गएको छ । स्थापनादेखि २०६३ सालमा आठ सय ५१ उजुरी यहाँ दर्ता भएकामा अधिकांश… विस्तृतमा
कैदीहरु बोकेर होटलमा मदिरा सेवन गर्ने हवल्दार निलम्बनमा
धनगढी : कारागारका नाईकेसँग बजारमा मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ परेका प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ । बिहीबार कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी… विस्तृतमा
कैलाली र कञ्चनपुरबाट प्रहरीले समात्यो ६ लाखको तस्करीको सामान
धनगढीः दुई जिल्लाबाट ६ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा नजिक, धनगढी उपमहानगरपालिका–४ बसपार्क, धनगढी… विस्तृतमा
९५ प्रतिसत बन्यो महाकालीको चारलेनको पुल, आवागमन भने सुचारु
धनगढी : नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीमा पुलको ९५ प्रतिसत काम सकिएको छ । महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा… विस्तृतमा
स्वस्तिक अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा तीनसय जनाको निःशुल्क उपचार
धनगढी : धनगढीको स्वस्तिक अस्पतालले कञ्चनपुरको कृष्णपुर नगरपालिकाका निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वस्तिक कार्डियो एण्ड मल्टी स्पेसियालिटी हस्पिटलल आयोजना गरेको… विस्तृतमा
कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा गहुँभीत्र लकाएर ल्याईदै गरेको सामान बरामद
धनगढी : गहुभीत्र लुकाएर ल्याईरहेको अवस्थामा सशस्त्र प्रहरीले कञ्चनपुरमा ठुलो परिणाममा सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले ३६१ बोरा अबैध गहुँ र त्यसभीत्र लुकाईछिपाई… विस्तृतमा
महेन्द्रनगर नगरविकास समितिका चारजना अध्यक्ष सहित ८ जनालाई जेल सजाय
महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा सार्वजनिक जमिन बिक्रीमा संलग्न चार अध्यक्षसहित ८ जना कर्मचारी दोषी ठहर भएका छन् ।
सुदूरपश्चिमका लागि पहिलो एपिएफ स्कुल कञ्चनपुरको झलारीमा सञ्चालन
धनगढी : सशस्त्र प्रहरीले सुदूरपश्चिममा पहिलो पटक कञ्चनपुरको झलारीमा एपिएफ स्कुुल सञ्चालन गरेको छ । प्रदेशमै पहिलोपटक सशस्त्र प्रहरी बल नेपालले विद्यालय सञ्चालनमा ल्याएको हो ।
९ महिना देखि तलब नपाएपछि सीमा हेल्थडेस्कका कर्मचारी आन्दोलनमा
महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका चारवटा सीमानाकाका हेल्थडेस्कमा खटिने स्वास्थ्यकर्मीले ९ महिनादेखि तलब पाएका छैनन् ।
दोधारा–चादँनीमा प्रस्तावित सुख्खा बन्दरगाहको जग्गा प्राप्तिमा ढिलाई
कञ्चनपुर : कञ्चनपुरको दोधारा–चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माण गर्न जग्गा प्राप्तिमै सकस भइरहेको छ । दोधारा–चादँनी नगरपालिकाको मायापुरी र गौरीशंकर मध्यवर्ती वन क्षेत्रमा… विस्तृतमा
Pagination
- Previous page
- Page 5
- Next page