प्रदेश समाचार
जङ्गली च्याउ खाँदा कञ्चनपुरमा आमा–छोरी बिरामी
कञ्चनपुरः कञ्चनपुरमा जङ्गली च्याउ खाँदा दुई जना बिरामी परेका छन्।
कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न एक हजार पाँच सय ९३ रुख कटान
धनगढीः कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न एक हजार पाँच सय ९३ रुख कटानीको काम सकिएको छ।
गड्डाचौकीबाट १ लाख २ हजार १५० बराबरको भन्सार छलीको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरको गड्डाचौकीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कृष्णपुर नगरपालिकाद्धारा प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण
कञ्चनपुरः कृष्णपुर नगरपालिकाले विपद् व्यवस्थापनमा सघाउनका लागि प्रहरीलाई सोमबार विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ।
महाकालीमा बढ्यो पानीको बहाब, चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक
कञ्चनपुरः महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
शुक्लाफाँटामा पाटेबाघको आतङ्क, स्थानीय किसान त्रसित
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवामा रातिका बेला पाटेबाघले गोठबाटै चौपाया तानेर खाने घटना दोहोरिन थालेपछि स्थानीय किसान त्रसित भएका छन्।
कञ्चनपुर शुक्लाफाँटाका विपन्न मुक्त कमैया, मुक्त हलियाका घरमा खानेपानीका धारा जडान
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का आर्थिक विपन्न, मुक्त कमैया, मुक्त हलिया परिवारका घरमा निःशुल्क रूपमा खानेपानीका धारा जडान गरिएको छ।वडा कार्यालयले आवश्यक सामग्री… विस्तृतमा
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा
कञ्चनपुरः टिनले छाएका कच्ची घर, छानोमा रातो झण्डा हावाको गतिसँगै फहराइरहेका छन्। झण्डामा विभिन्न सङ्केत पनि बनाइएका छन्। बस्तीका सबै घरमा देखिने यी झण्डाले केही सङ्केत गरेको छ।
सुदूरपश्चिममा बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै
कञ्चनपुर : गर्मी र वर्षातकको समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ। जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असामान्य… विस्तृतमा
हाइड्रोसिल भएका बिरामीको कञ्चनपुरमा निःशुल्क शल्यक्रिया गरिने
कञ्चनपुरः कञ्चनपुरमा हाइड्रोसिल भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ।
कञ्चनपुरको एक फेन्सी पसलमा आगलागी हुदा २४ लाखको क्षति
कञ्चनपुर : कञ्चनपुरको एक फेन्सी पसलमा आगलागी भएको छ।
नगरौँ लागुऔषधको दुव्र्यसन, नफालौँ अमूल्य जीवन’भन्ने मूल नाराका साथ कञ्चनपुरमा लागुऔषध दुरुपयोगविरुद्ध साताव्यापी कार्यक्रम
कञ्चनपुरः लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरपारी कञ्चनपुरमा साताव्यापी कार्यक्रम अगाडि बढाइएको छ।
Pagination
- Previous page
- Page 5
- Next page