प्रदेश समाचार
प्रधानमन्त्री दाहालको दाबी, ‘स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन निर्माण द्रूत गतीमा’
महेन्द्रनगर : प्रधानमन्त्री प्रचण्डले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने बताए ।… विस्तृतमा
सुदूरपश्चिम विश्वविद्यालय योग्य जनशक्ति उत्पादनमा अब्बल बन्ने प्रधानमन्त्री दाहालको विश्वास
महेन्द्रनगर : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् । सुदूरपश्चिम… विस्तृतमा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बृद्धी
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनाको तुलमा गत वर्ष गरिएको गणनामा बाघको संख्या बढेको हो ।
कञ्चनपुरमा सामुदायीक बनकै सचिव काठ तस्करीमा
धनगढीः कञ्चनपुरमा अवैध रूपमा लुकाएर राखेको काठसहित सामुदायिक वन उपभोक्ता समितिकै सचिव पक्राउ परेका छन ।
कञ्चनपुरमा गएराती दुर्घटना गरेर भागेको ट्याक्टर अझै फेला परेन
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाममा गएराती मोटरसाईकलाई ठक्कर दिएर भागेको ट्याक्टर अझै फेला परेको छैन ।
श्रीमतीले बलात्कारको उजुरी हालेपछि गायक रवि ओड विरुद्ध पक्राउपुर्जी जारी
धनगढी : श्रीमतीले बलात्कारको आरोप लगाउर उजुरी हालेपनि गायक रवि ओड विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । गायक ओडलाई नियन्त्रणमा लिन अदालतले जिल्ला प्रहरी कार्यालय… विस्तृतमा
लागुऔषध नियन्त्रण ब्युरोको सफलता, ३४ ग्राम ब्राउन सुगर सहित कारोबारी पक्राउ
धनगढी ः नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कञ्चनपुरले लामो समयदेखि ब्राउन सुगरको कारोबार गरिरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ३० वर्षीय भुवन शाहुलाई… विस्तृतमा
रानाथारुको होलीको अवसरमा सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा
धनगढीः सुदूरपश्चिममा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो । चैत १९ गते खखडेहरा पर्वको… विस्तृतमा
कञ्चनपुर प्रशासन अतिक्रमित सरकारी जग्गाको लगत संकलन गर्दै
महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अतिक्रमणमा परेको सरकारी जग्गाको विवरण संकलन सुरु गरेको छ । प्रशासनले पहिलो चरणमा सार्वजनिक जग्गाको अतिक्रमणको अवस्था र… विस्तृतमा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको गणना सुरु
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको गणना तथा अनुगमन सुरु गरिएको छ । निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिंगाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो ।
महेन्द्रनगरमा यसरी मनाईदैछ होली (फोटोफीचर)
महेन्द्रनगर : सुदूरपश्चिमका हरेक बस्तीमा यतिखेर होलीको रङले एक अर्कालाई रंग्याउँदै लोक भाकामा गाइएका भगवान श्रीकृष्ण र रामलगायतका गाथाले गुञ्जयमान बनेको छ ।
कञ्चनपुरको बस्ती नजिकै सिकारीले हालेको पासोमा चितुवा
गुलरीया (कञ्चनपुर) : चितुवा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ को दिपेन्द्र सामुदायीक बनको छेउमा चितुवा पासोमा परेको छ । सामुदायीक बनको आवादी तर्फको सडक किनारमा चितुवा… विस्तृतमा
Pagination
- Previous page
- Page 6
- Next page