प्रदेश समाचार
लगातारको वर्षाले अछामको साँफे–मार्तडी सडक अवरुद्ध
अछाम : लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका–१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
अछामका काँग्रेस प्रवक्ता र समन्वय समिति प्रमुखबीच कुटाकुट
अछाम : जिल्ला समन्वय समितिका प्रमुख ललित कुँवर र नेपाली कांग्रेसका प्रवक्ता पदम शाहबीच कुटाकुट भएको छ ।
अछाममा जता सडक, उतै पहिरो, वातावरण प्रभाव मुल्यांकनबिना सडक निर्माण
अछाम ः मनसुनको पहिलो झरीमै अछामका ग्रामीण सडकहरु बन्द भएका छन् । स्थानीय तहको प्राथमिकतामा सडक नै परेपछि प्रत्येक टोलटोलमा वातावरणीय प्रभाव अध्ययन नगरी बनाइएका सडकले… विस्तृतमा
बुढीगंगामा आएको बाढीले यसरी डुब्यो अछामको साँफेबगर
अछाम : बिहीबारदेखि लगातार परेको वर्षाका कारण बुढीगंगा नदीमा पानीको वहाब बढेको छ । निरन्तर परिरहेको वर्षाका कारण बुढीगंगा, छिपेखोला, प्रभाली खोलामा पानीको सतह ह्वात्तै बढेको हो ।… विस्तृतमा
अछामको छाउगोठमा भएको बलात्कार घटनाको संसदीय समितिले पनि छानविन गर्ने
धनगढी ः अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा १६ वर्षीया किशोरी बलात्कार घटनाको अध्ययनका लागि प्रदेशको संसदीय समिति मंगलबार घटनास्थल जाने भएको छ ।
अछाममा छाउगोठभीत्र एक किशोरी बलात्कृत, मामा नाता पर्ने नाबालक पक्राउ
अछाम : अछाममा छाउगोठमा एकजना किशोरी बलाकृत भएको घटना बाहिर आएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी एक किशोरी छाउगोठमा बलाकृत भएकी हुन् ।
सुदूरपश्चिममा साढे ३१ अर्वको बजेट, झण्डै आधा बजेट पुर्वाधारमा (पूर्णपाठसहित)
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्व ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले शनिबार प्रदेश सभामा आर्थिक… विस्तृतमा
यसरी फर्कियो अछामका चार सय १८ जनाको आँखाको ज्योती
अछाम : अछामका ४१८ जनाको आँखाको ज्योती फर्काइएको छ । अछामको सदरमुकाम मंगलसेन, कमलबजार र बयलपाटामा गरिएको आँखा स्वास्थ्य शिविरमा ४१८ जनाको आँखाको ज्योती फकाईएको गेटा आँखा अस्पतालका… विस्तृतमा
जब कर्णाली नदीको झोलुंगे पुलको लठ्ठा टुट्यो ....
अछाम : कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये दुई वटा खच्चड मरेका छन् । उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको आठबीस नगरपालिका–६ का अध्यक्ष नवराज शर्माले जानकारी… विस्तृतमा
विद्यालयको दिवाखाजामा स्थानीय उत्पादन, कृषकलाई राहत
अछाम : अछामको साँफेबगर नगरपालिका १२ खप्तडका धनबहादुर कडायत व्यवसायीक रुपमा कृषि पेशामा आबद्ध छन् । उनी तरकारी खेतीसंगसंगै बाख्रा पालन व्यवसाय पनि गर्छन् । उनले घरपरिवारको… विस्तृतमा
सफलताको कथा : मलेसिया र दुबई छोडेर फर्केका भरतको तरकारी मोह
अछाम : अछामको रामारोशन गाउँपालिका ४ बाटुलासैन भेरगाउँका भरत बिष्ट दुई पटक विदेश गए । उनले ३ महिना दुवईमा घर बनाउने काम गरे । दुवईमा राम्रो कमाई नभएपछि उनी ३ महिनामै नेपाल फर्किए… विस्तृतमा
अछामको मेल्लेख दुर्घटनाका मृतक पाँच जनाको सामुहीक अन्त्यष्टी
अछाम : अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना परी मृत्यु भएका ५ जनाको आज सामुहिक अन्त्यष्टी गरिएको छ । पोस्तमार्टम पछि मृतक ५ जनाको बिरा घाटमा अन्त्येष्टी गरिएको हो ।
Pagination
- Page 1
- Next page