प्रदेश समाचार
सुदूरपश्चिम सरकारले जयगढ बजारका आगलागी पीडितलाई ५० लाख दिने
धनगढी : अछामको जयगढ बजारमा भएको आगलागीका पीडितहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।प्रदेश विपद् परिषदको बुधवार बिहान बसेको बैठकले ५० लाख रुपैयाँ… विस्तृतमा
नक्कली कागजात बनाएर अछाममा वन फँडानी गर्ने पक्राउ
अछाम : अछामको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको किर्ते कागजात बनाएर फँडानी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
मोटरसाइकल दुर्घटना हुँदा अछाममा एक जनाको मृत्यु, एक घाईते
अछामः अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।
जलेको अवस्थामा अछाममा किशोरीको शव फेला
अछामः बिजुलीको करेन्टबाट जलेर एक किशोरीको मृत्यु भएको छ। बाख्रा चराउने क्रममा करेन्ट लाग्दा बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको चन्डालीकी १८ वर्षीया सुनिता कडायतको जलेर मृत्यु… विस्तृतमा
२ किशोरी हत्याका आरोपितलाइ अछाम अदालतले पठायो सुधार गृह
धनगढी : अछाम जिल्ला अदालतले ढकारी गाउँपालिका–८ कि २ किशोरीको हत्या गरेको आरोप लागेका २ किशोरहरूलाई सुधार गृह पठाएको छ।
भारतमा अछामकी १२ वर्षीया बालिका आफन्तबाटै बलात्कृत
धनगढी :अछाम घर भएकी एक बालिका भारतमा आफन्तबाटै बलात्कृत भएकी छन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवाआमासँगै रहेकी अछामकी १२ वर्षीया बालिका बलात्कृत भएकी… विस्तृतमा
भीम रावल नेतृत्वको जागरण अभियानमा संलग्न अछामका पाँच नेता एमालेबाट निष्कासित
धनगढीः अछामका पाँच नेता एमालेबाट निष्कासित भएका छन् ।
अछाममा शाहीको २ घरमा आगलागी
अछामः अछामका २ घरमा आगलागी भएको छ।
अछाम हत्या प्रकरण : फोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै वीभत्स हत्या
धनगढी :अछामको ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा मृत भेटिएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको खुलेको छ । गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर… विस्तृतमा
अछाममा किशोरी मृत्यु प्रकरणमा २ जना नियन्त्रणमा
अछामः अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ ।
कमलबजार विमानस्थल सञ्चालनको माग
अछामः अछामको कमलबजार विमानस्थल सञ्चालनको माग गरिएको छ ।
अछाममा बँदेलको आक्रमणबाट एक बालक घाइते
अछामः अछाममा बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् ।
Pagination
- Previous page
- Page 2
- Next page