प्रदेश समाचार
धनगढीमा युवतीको कोठामै हत्याः मृतक खानेपानी संस्थानकी कर्मचारी भएको खुलासा
धनगढी : धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा ३० वर्षीया एक युवती आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्।
एक घण्टा पनि काम गर्दैनन् सहिद दशरथ चन्द विश्वविद्यालयमा चिकित्सकहरु
धनगढी : कैलालीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सकहरुले एक घण्टा पनि काम नगर्ने गरेको पाइएको छ।
अछामको बान्नीगढीजयगढ बजारका आगलागीपीडितलाई राहत वितरण गर्न कागजात सङ्कलन
अछाम : अछामको बान्नीगढीजयगढ बजारका आगलागीपीडितलाई राहत वितरण गर्न कागजात सङ्कलन भइरहेको छ । गाउँपालिकाले ‘आगलागीपीडितलाई नगद राहत वितरण कार्यविधि, २०८२’ पारित गरेसँगै राहत वितरण… विस्तृतमा
कञ्चनपुरको एक फेन्सी पसलमा आगलागी हुदा २४ लाखको क्षति
कञ्चनपुर : कञ्चनपुरको एक फेन्सी पसलमा आगलागी भएको छ।
लागूऔषधसहित कैलालीमा ३ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
कैलारी गाउँपालिकाद्धारा ७२ करोड २५ लाख बजेट सार्वजनिक
धनगढी :कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७२ करोड २५ लाख रुपियाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष भगवतीकुमारी चौधरीले आज गाउँ सभामा बजेट… विस्तृतमा
घरको तलाबाट खसेर बझाङमा एक बालक घाईते
धनगढीः बझाङमा घरको दोस्रो तलाको झ्यालबाट भुईमा खसी अन्दाजी एक वर्षीय नाबालक घाइते भएका छन्।
कैलालीको गौरीगंगामा मृत भेटिएकि सुत्केरीको देवरबाटै हत्या
धनगढीः कैलालीमा मृत भेटिएकि सुत्केरीको देवरबाटै हत्या गरिएको खुलाशा भएको छ।
एक लाख बढीका भन्सार छलीका सामान कैलालीमा बरामद
धनगढीः कैलालीमा एक लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७ प्रतिशत बजेट खर्च
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७ प्रतिशत बजेटमात्रै खर्च गरेको छ । चालु आव २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा प्रदेश सरकारले… विस्तृतमा
नगरौँ लागुऔषधको दुव्र्यसन, नफालौँ अमूल्य जीवन’भन्ने मूल नाराका साथ कञ्चनपुरमा लागुऔषध दुरुपयोगविरुद्ध साताव्यापी कार्यक्रम
कञ्चनपुरः लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरपारी कञ्चनपुरमा साताव्यापी कार्यक्रम अगाडि बढाइएको छ।
धार्मिक संरचना निर्माणमा सुदूरपश्चिम सरकारको २९ करोड ४४ लाख बजेट
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको २९ करोड ४४ लाख बजेट धार्मिक संरचना निर्माणमा विनियोजन गरिएको छ। प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत धार्मिक संरचना… विस्तृतमा
Pagination
- Previous page
- Page 3
- Next page