प्रदेश समाचार
सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७ प्रतिशत बजेट खर्च
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७ प्रतिशत बजेटमात्रै खर्च गरेको छ । चालु आव २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा प्रदेश सरकारले… विस्तृतमा
नगरौँ लागुऔषधको दुव्र्यसन, नफालौँ अमूल्य जीवन’भन्ने मूल नाराका साथ कञ्चनपुरमा लागुऔषध दुरुपयोगविरुद्ध साताव्यापी कार्यक्रम
कञ्चनपुरः लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरपारी कञ्चनपुरमा साताव्यापी कार्यक्रम अगाडि बढाइएको छ।
धार्मिक संरचना निर्माणमा सुदूरपश्चिम सरकारको २९ करोड ४४ लाख बजेट
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको २९ करोड ४४ लाख बजेट धार्मिक संरचना निर्माणमा विनियोजन गरिएको छ। प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत धार्मिक संरचना… विस्तृतमा
ठुलो परिमाणमा खैरो हेरोइनसहित कञ्चनपुरबाट २ जना पक्राउ
धनगढी : कञ्चनपुरको पुनर्वासबाट लागूऔषध व्युरोले सुदूरपश्चिमको टोलीले ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ।कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित सम्राट होटलबाट प्रहरीले ठूलो… विस्तृतमा
लागुऔषधसहित कैलालीबाट चार जना पक्राउ
धनगढीः कैलालीबाट चार जना लागु औषधसहित पक्राउ परेका छन्। जिल्लाको धनगढी र टीकापुर क्षेत्रबाट उनीहरू लागुऔषधसहित पक्राउ परेका छन्।
बस्ती जोगाउन कञ्चनपुरमा जैविक तटबन्ध निर्माण
कञ्चनपुरः खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१० स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माणको कार्य गरिएको छ।बाँसको प्रयोग गरी नदीले भू–क्षय गर्दै आएको तीन… विस्तृतमा
लागुऔषधसहित कैलालीमा पाँच जना पक्राउ
धनगढी : कैलालीमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–९ बालुवाटारबाट २३ वर्षीय अम्मर शाहीसहित पाँच जना पक्राउ परेका हुन्।
कैलालीको गौरीगंगामा एक सुत्केरी महिला मृत फेला, नवजात शिशु शकुशल
धनगढीः कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।
पर्याप्त पानी नपरेपछि कैलालीका किसानले बोरिङका भरमा रोपाइँ सुरु
धनगढी : पर्याप्त पानी नपरेपछि कैलालीका किसानले बोरिङका भरमा रोपाइँ सुरु गरेका छन् । किसानले बोरिङको मद्दतले भूमिगत पानीबाट सिँचाइ गरी रोपाइँ गर्न थालेका हुन् । यस वर्ष मनसुन चाँडै… विस्तृतमा
कञ्चनपुरको खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
कञ्चनपुर: गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन् ।
बैतडीको दशरथचन्दमा निर्माणाधीन योजनाको उपप्रमुखको नेतृत्वमा स्थलगत अनुगमन
बैतडी : दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दको नेतृत्वमा नगर क्षेत्रका वडाहरूमा योजनाको अनुगमन तथा जनगुनासो सङ्कलन कार्यक्रम सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षमा सम्पन्न… विस्तृतमा
‘विकासका सन्दर्भमा सबै राजनीतिक दल एक हुनुपर्छ’ :मुख्यमन्त्री शाह
घोडाघोडीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विकास निर्माणका विषयमा सबै राजनीतिक पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
Pagination
- Previous page
- Page 4
- Next page