प्रदेश समाचार
कञ्चनपुरको खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
कञ्चनपुर: गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन् ।
बैतडीको दशरथचन्दमा निर्माणाधीन योजनाको उपप्रमुखको नेतृत्वमा स्थलगत अनुगमन
बैतडी : दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दको नेतृत्वमा नगर क्षेत्रका वडाहरूमा योजनाको अनुगमन तथा जनगुनासो सङ्कलन कार्यक्रम सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षमा सम्पन्न… विस्तृतमा
‘विकासका सन्दर्भमा सबै राजनीतिक दल एक हुनुपर्छ’ :मुख्यमन्त्री शाह
घोडाघोडीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विकास निर्माणका विषयमा सबै राजनीतिक पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
चौमाला खोलाले बगाएर बुधवार साँझ बेपत्ता भएका नरबहादुरको शव भेटियो
धनगढी : कैलालीको चौमाला खोलाले बगाएका नरबहादुर ताम्राकारको शव फेला परेको छ।गौरीगंगा नगरपालिका–२ चौमालामा चौमाला खोलाले बगाएर बुधवार साँझ बेपत्ता भएका ६५ वर्षीय नरबहादुरको शव फेला… विस्तृतमा
सुदुरपश्चिममा सचिवको सौचालय बनाउन १५ लाख ,नमुना बस्ती बनाउन २५ लाख बजेट
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालयका सचिवको कार्यकक्षमा शौचालय निर्माण गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को… विस्तृतमा
कैलाली भन्सारले ११ महिनामा सात अर्ब ८१ करोड राजस्व सङ्कलन
धनगढी : कैलाली भन्सार कार्यालयले ११ महिनामा सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ।उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा १२० किलोमिटर सडक कालोपत्र
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा १२० किलोमिटर सडक कालोपत्र गरेको छ।चालु आर्थिक वर्षमा प्रदेश सरकारले कालोपत्र, ग्राभेल र कच्ची गरेर तीन सय १८ किलोमिटर सडक निर्माण गरेको… विस्तृतमा
कैलाली र कञ्चनपुरका इँटाभट्टामा पालिएका घोडा र खच्चरमा ‘ग्ल्यान्डर्स’ रोगको सङ्क्रमण देखा
कञ्चनपुरः कैलाली र कञ्चनपुरका इँटाभट्टामा पालिएका घोडा र खच्चरमा ‘ग्ल्यान्डर्स’ रोग देखा परेको छ।
लागूऔषधसहित कञ्चनपुरमा ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
धनगढीका एक बालकको खुटिया नदिमा डुबेर मृत्यु
धनगढीः कैलालीको खुटिया नदिमा डुबेर धनगढीका एक बालकको मृत्यु भएको छ।
धनगढीमा सेती अस्पतालद्धारा नि:शुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन
धनगढी: सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा नि:शुल्क प्लास्टिक सर्जरी (अपरेसन) शिविर सञ्चालन हुने भएको छ।
सुदूरपश्चिममा प्रदेश गौरवका योजनामा बजेट विनियोजन गर्न लापर्बाही
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पूर्वाधार निर्माणका योजनामा बजेट विनियोजन गर्न लापर्बाही गरेको पाइएको छ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा प्रदेश गौरवका… विस्तृतमा
Pagination
- Previous page
- Page 5
- Next page