प्रदेश समाचार
सुदूरपश्चिम प्रदेशको तराईमा पानीको स्रोत सुक्दै, नल्कामा पानी आउनै छोड्यो
धनगढीः सुदूरपश्चिम प्रदेशको तराईमा नल्का (चापाकर्ल)मा पानी सुक्न थालेको छ।
वन्यजन्तुका लागि कैलालीका सामुदायिक वनमा पोखरी निर्माण
कैलाली : कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानी खानका लागि पोखरी निर्माण गरिएका छन्।
भारतमा नेपालीलाई अपहरण गरेर बन्धक बनाउने गिरोहमाथि कारबाहीको माग
धनगढी : भारतको उत्तराखण्डस्थित उदमसिंहनगरमा नेपालीहरूलाई अपहरण गरेर बन्धक बनाउने गिरोहमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेश सभाका सदस्यले सरकारको ध्यानाकर्षण गरेका छन्।
भन्सार छलीका सामान धनगढी र बेलौरीबाट बरामद
धनगढीः कैलालीको धनगढी र कञ्चनपुरको बेलौरीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
भारत भ्रमणमा गएको लेखा समितिले प्रदेश सभाबाट खर्च नपाउने
धनगढीः भारतको नैनी ताल भ्रमणमा गएको लेखा समितिले प्रदेश सभाबाट खर्च नपाउने भएको छ।सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीबाट लुम्बिनी प्रदेश सभाको भ्रमण स्वीकृत गरेर नैनी ताल… विस्तृतमा
धनगढीमा प्रहरीले थाल्यो गाजाको बोट नष्ट गर्ने अभियान
धनगढीः कैलालीको धनगढीमा प्रहरीले गाजाका बोट नष्ट गर्ने अभियान थालेको छ।जिल्ला प्रहरी कार्यालयले मातहतका कार्यालय तथा चौकीसँगको समन्वयमा गाजाका बोट उम्रिएको क्षेत्रमा नष्ट गर्ने… विस्तृतमा
कैलालीमा भान्जाको आगनमा मामा मृत फेला
धनगढीः कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन्।
कैलालीका नदीमा वर्षासँगै पानी बढेपछि देखिन थाले डल्फिन
कैलालीः पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन।
मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा चालकको मृत्यु
धनगढीः धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
लागुऔषधसहित धनगढीका दुई युवक पक्राउ
धनगढीः धनगढीका दुई युवक लागुऔषधसहित पक्राउ परेका छन्।
सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट छलफल सुरु
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट छलफल सुरु हुँदैछ । प्रदेश सभामा बजेटमाथि छलफलको लागि दिनको ४ बजे प्रदेश सभाको… विस्तृतमा
मुख्यमन्त्री शाहको विपद् जोखिम न्यूनीकरणका लागि उच्च सतर्क रहन निर्देशन
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमूख तथा मातहतका निकायलाई विपद्को जोखिम न्यूनीकरणका लागि सतर्क रहन निर्देशन दिएका छन् । मंगलबार… विस्तृतमा
Pagination
- Page 1
- Next page