सबै मुख्य समाचार
छानबिनको माग गर्दै संसदमा उठ्यो बाजुरामा गाईलाई ढुंगाले हानेको घटना
धनगढी : बाजुरामा गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय… विस्तृतमा
जिउँदै गाईलाई निर्ममतापूर्वक ढुंगाले हान्दै बाजुरामा नदीमा बगाइयो
बाजुरा : बाजुरामा जिउँदै गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जिल्लाको जगनाथ गाउँपालिका ६ काप्रेमा नदीमा बगाइँदै गरेको गाइको भिडियो सामाजिक… विस्तृतमा
एक महिलाको रहस्यमय मृत्यु हुुदा सौतासहित तीन जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ मा कसी सुनारको रहस्यमय मृत्यु भएको हो।
प्रेस चौतारी कैलालीको होली कार्यक्रमबाट एक लाख ७७ हजार संकलन
धनगढी ः प्रेस चौतारी नेपाल कैलालीले फागु पूर्णिमा (होली) पर्वको अवसरमा होली कार्यक्रम मार्फत एक लाख ७७ हजार रुपैयाँ संकलन गरेको छ । संस्कृति सम्बद्र्धन र मौलिकता प्रबद्र्धन… विस्तृतमा
कञ्चनपुरका किसानले फलाए एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाएका हुन् ।… विस्तृतमा
होली खेलेर बझाङमा ८ लाख संकलन
बझाङः बझाङमा होली खेलेर ८ लाख संकलन गरिएको छ।
धनगढीको शनिवारीय महिला उद्यम मेला बन्द भएको हल्ला
धनगढी: धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको शनिवारीय महिला उद्यम मेला बन्द भएको हल्ला चलाइएको हो।
हर्षोल्लासपूर्वक मनाइयो तराईमा होली
धनगढी :रङको पर्व होली कैलालीसहित तराईमा शुक्रबार हर्षोल्लासपूर्वक मनाइएको छ।
रङहरूको पर्व होली आज तराई तथा मधेसमा मनाइँदै
रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा होली ९फागुपूर्णिमा० मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने… विस्तृतमा
अझै पाएनन् बझाङका भूकम्प पीडितले दोस्रो किस्ता
बझाङ : बझाङका भूकम्प प्रभावित परिवारले अस्थायी आवास निर्माणको दोस्रो किस्ताको रकम अझै पाउन सकेका छैनन्।
शिक्षकको तलब जोहो गर्न बैतडीमा होली खेल्दै, लाखौँ सङ्कलन
धनगढीः बैतडीका विद्यालयहरूले शिक्षकहरूको तलब जोहो गर्न होली खेल्दैछन्।
कैलालीको गोदावरीमा आफूखुसी सार्वजनिक ठाउँमा खुलेआम नदीजन्य पदार्थ स्टोर गरिँदै
धनगढी : निजी जग्गामै पनि नदीजन्य पदार्थ स्टोर (भण्डार) गर्न अनुमति लिनुपर्ने प्रावधान भए पनि कैलालीको गोदावरीमा भने आफूखुसी सार्वजनिक ठाउँमा खुलेआम नदीजन्य पदार्थ स्टोर गरिँदै… विस्तृतमा
Pagination
- Previous page
- Page 40
- Next page