सबै ताजा समाचार
कैलालीमा बढदै धर्मान्तरण, १५ परिवारका लागि तीनवटा चर्च निर्माण
धनगढी : कैलालीमा धर्मान्तरणको कार्य तिब्रताका साथ अघि बढिरहेको छ । हिन्दु धर्मावलम्बीहरुलाई ईसाई बनाउने कार्यमा तिब्रता आएको हो । धनगढीको मनेहरामा तालिम र सेमीनार हल भनेर निर्माण… विस्तृतमा
भारतीय पर्यटक चढेको बस दुर्घटनामा १४ जनाको मृत्यु, घाइतेको उद्धारका लागि सेनाको हेलिकप्टर घटनास्थलमा
काठमाण्डौं : तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङ्दी नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका सबै वेवसाईटहरु तेस्रो पटक ह्याक
धनगढी : आर्थिक मामिला मन्त्रालय बाहेक सुदूरपश्चिम प्रदेश सरकारका सबै मन्त्रालयहरुको वेवसाईट ह्वाक भएको छ । छोटो समयमा प्रदेश सरकारका मन्त्रालयहरुको वेवसाईट ह्याक भएको यो तेस्रो… विस्तृतमा
कैलालीका सुरक्षाधिकारी बाढी प्रभाविन क्षेत्रमा, ८६९ घर डुबानमा
धनगढी : मंगलबार राती देखि परिरहेको अविरल वर्षाले कैलाली दुई स्थानीय तहका ८ सय ६९ घरहरु डुबानमा परेका छन । डुवानग्रस्त क्षेत्रको निरिक्षणमा रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी… विस्तृतमा
धनगढीको वीरेन्द्र–ऐश्वर्य उद्यान निर्माणगर्न साढेआठ करोडमा ठेक्का सम्झौता
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकासँगै जोडिएको वीरेन्द्र–ऐश्वर्य उद्यान (पार्क) निर्माण गर्न ठेक्का सम्झौता गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना… विस्तृतमा
अविरल वर्षाका कारण यसरी डुब्दैछ कैलाली (तस्विरहरु)
धनगढी : मंगलबार राती देखि परिरहेको अविरल वर्षाले कैलालीका ५ सय परिवारका १७ सयजना डुबानमा परेका छन । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी… विस्तृतमा
अविरल वर्षाका कारण कैलालीभरी ५ सय परिवार डुवानमा
धनगढी : मंगलबार राती देखि परिरहेको अविरल वर्षाले कैलालीका ५ सय परिवारका १७ सयजना डुबानमा परेका छन । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी… विस्तृतमा
दिपायलको पुलनजिक सेती नदी किनारमा बेवारिसे शव फेला
डोटी : डोटी स्थित सेती नदीमा बेवारिसे शव फेला परेको छ । दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजार स्थित पक्कि पुल नजिकै सेती नदीमा शव फेला परेको हो ।
पश्चिम सेती जलविद्युत आयोजनाको डिपिआरका लागि बोलपत्र आह्वान
धनगढी ः भारतीय कम्पनी नेशनल हाईड्रोपावर कर्पोरेशन (एनएचपीसी) ले पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ ।
कैलालीको भजनीका अधिकांस बस्ती डुबानमा, स्वास्थ्य केन्द्रभीत्र पानी
धनगढी : पछिल्लो राती आएको वर्षाले कैलालीको दक्षिणी क्षेत्रका बस्तीहरु डुुबानमा परेका छन । कैलालीको टीकापुर, जोशीपुर, भजनी नगरपालिकाका अधिकांस बस्तीहरु डुबानमा परेका हुन ।
धनगढी एयरपोर्टमा ६ घण्टाको अवधिमा ९७.२ मिलिमिटर वर्षा रेकर्ड
धनगढी ः ६ घण्टाको अवधिमा कैलालीको धनगढी एयरपोर्ट आसपासमा भारी वर्षा भएको छ । धनगढी एयरपोर्टमा राखिएको जल मापन यन्त्रले ९७.२ मिलिमिटर वर्षा रेकर्ड गरेको जल तथा मौसम विज्ञान… विस्तृतमा
मोहना र सहायक नदी खतराभन्दा माथि, तल्लोतटीय क्षेत्रका जनतालाई सुरक्षित बस्न आग्रह
धनगढी : कैलालीमा भएको भारी वर्षाका कारण मोहना र यसका सहायक नदीहरुमा पानीको बहाव बढेको छ । निरन्तर भइरहेको वर्षाका कारण बाढी आइ नदीहरुमा पानीको बहाव सतर्कता तह नजिक पुगेको जल तथा… विस्तृतमा
Pagination
- Previous page
- Page 121
- Next page