सबै ताजा समाचार
मोटरसाईकल दुर्घटनामा परि पत्रकार विष्ट घाइते
धनगढी : प्रेस चौतारी कैलालीका सहसचिव तथा पत्रकार प्रेम विष्ट मोटरसाइकल दुर्घटनामा परि घाईते भएका छन ।
मुस्लिम युवासँगै विमानस्थलमा पक्राउ परेकी महिलालाई श्रीमानले घर लगे
धनगढी : मुस्लिम युवासँग काठमाण्डौं भाग्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेकी महिलालाई उनका श्रीमानले घर लगेका छन ।
कञ्चनपुरमा ५ किलो चरेससहित २ जना पक्राउ
कञ्चनपुर : कञ्चनपुरमा ५ किलो चरेश सहित २ जना पक्राउ परेका छन । भीमदत्त नगरपालिका–३ ब्रहमदेव क्षेत्रबाट वडा सुकासालका ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैयाका ३७ वर्षीय… विस्तृतमा
धनगढीमा अपांगता भएका ब्यक्तिलाई खोजीखोजी सहायता सामग्री वितरण
धनगढी : धनगढी उपमहानगरपालिकाले गतवर्ष झै यो वर्ष पनि अपांगता भएका ब्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरेको छ । उपमहानगरले यो वर्ष २१६ जना अपांगता भएका व्यक्तिलाई सहायक सामग्री… विस्तृतमा
अचाक्ली बढ्यो विमानस्थल पार्किङ शुल्क, मजदुर संगठनहरुको विरोध
धनगढी : धनगढी विमानस्थलमा पार्किङ शुल्कमा भारी वृद्धि भएपछि यातायात क्षेत्रका मजदूरहरु आक्रोशित भएका छन । धनगढी विमानस्थलको पार्किङ शुल्कमा भारी वृद्वि गरिएको छ ।
अक्सफोर्डका प्राध्यापक तीन महिनाको लागि धनगढीको एसपीए कलेजमा
धनगढी ः धनगढीको एसपीए कलेजमा प्रोफेसर क्रिस वाल्टर्सले थिएटर र आर्ट सम्बन्धी अध्यापन गराउने भएका छन् । गत बुधवार एसपीए कलेज पुगेका युके ( युनाइटेड किङडम) अक्सफर्डका नागरिक… विस्तृतमा
गेटा अस्पतालमा विरामी भर्ना सुरु, अब चौबिसै घण्टा फार्मेसी र ल्याब सेवा पनि
धनगढी : कैलालीको गेटा अस्पतालमा शुक्रबारदेखि औपचारिक रुपमा विरामी भर्ना गरेर उपचार सुरु भएको छ । अस्पतालका निर्देशक डाक्टर विप्लव सापकोटाले शुक्रबार देखि औपचारिक रुपमा विरामी… विस्तृतमा
मुस्लिम युुवासँग भागिरहेकी लम्कीकी महिला धनगढी विमानस्थलबाट पक्राउ
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ की एम ३५ वर्षिया महिला मुस्लिम युवकसँग काठमाण्डौं भागिरहेको अवस्थामा धनगढी विमानस्थलबाट पक्राउ परेकी छन ।
धनगढीबाट दिपायल जाँदै गरेको बस दुर्घटना हुँदा १६ जना घाइते
दिपायल : डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । धनगढीबाट दिपायल तर्फ जादै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटनामा परेको हो ।
दिपक प्रसाद देवकोटा : आन्दोलन गर्दा जागिर गुम्यो, धैर्यताले दिलायो राजकीय जिम्मेवारी
धनगढी ः बागमतीका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अहिले गृहनगर धनगढीमा छन् । बसपार्कस्थित उनको निवास ‘रुपक होजियारी’ मा खाँदा र माला लिएर बधाई दिन आउनेको घुइँचो छ । बिभिन्न… विस्तृतमा
परराष्ट्रमन्त्री आरजु देउवा आउँदो हप्ता भारत जाने
काठमाडौं ः परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । उनी आउँदो हप्ता भारत जाने तय भए पनि मिति निश्चित नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका राजदूतसँग गृहमन्त्री लेखकको आग्रह
काठमाण्डौं : गृहमन्त्री रमेश लेखकसंग नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बिहीबार शिष्टाचार भेटघाट गरेका छन । सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्ताहरु… विस्तृतमा
Pagination
- Previous page
- Page 123
- Next page