सबै ताजा समाचार
हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड चोरी गर्ने कञ्चनपुरका राहुल पक्राउ
धनगढीः हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर… विस्तृतमा
रागोँले हानेपछि धनगढीमा एक किशोरी घाइते
धनगढीः कैलालीको धनगढीमा रागोँले हानेर एक किशोरीलाई गम्भीर घाइते बनाएको छ।
आन्दोलनरत शिक्षकलाई सरकारद्वारा कक्षाकोठामा फर्कन अनुरोध
काठमाडौँः सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ।
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
कञ्चनपुरः शिक्षकको काठमार्डौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ। सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे… विस्तृतमा
कैलालीबाट भन्सार छलीका सिद्रा माछा र छाता बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका छिद्रा माछा र छाता बरामद गरिएको छ।
लागूऔषधसहित गोदावरी र धनगढीबाट २ जना पक्राउ
धनगढीः कैलालीको गोदावरी र धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा संलग्न नहुने शिक्षक महासङ्घको निर्णय
काठमाडौं : आन्दोलनरत नेपाल शिक्षक महासङ्घले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षामा संलग्न नहुने निर्णय गरेको छ ।
सार्वजनिक पदमा रहेकाले बालबालिका सामुदायिक विद्यालयमा भर्ना नगरे सुविधा कटौती हुुने कृष्णपुर नगरपालिकाको निर्णय
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाका जनप्रतिनिधिलगायत सार्वजनिक पदमा रहेका व्यक्तिले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती हुने भएको छ।
एक वर्षमा सुदूरपश्चिममा शून्य कानुन निर्माण, नौ कानुन मात्रै संशोधन
धनगढी : सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा नौ वटा मात्रै कानुन निर्माण भएका छन् । २०८१ सालमा प्रदेश सभाबाट विभिन्न कानुन बनेका हुन्।
लागुऔषधसहित कञ्चनपुरबाट २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्।
सर्पले डस्दा टीकापुरमा पाँच वर्षीय बालकको मृत्यु
धनगढी : कैलालीको टीकापुरमा सर्पले डस्दा पाँच वर्षीय बालकको मृत्यु भएको छ।टीकापुर नगरपालिका–१ एकतानगरका निरज विकका पाँच वर्षीय छोरा लोकेशको सोमवार सर्पको टोकाईबाट मृत्यु भएको… विस्तृतमा
विद्यालय भर्ना अभियानमा कृष्णपुर नगरपालिकाले जनप्रतिनिधिलाई खटाउने
कञ्चनपुरः ‘बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित यही वैशाख २ गतेदेखि सुरु हुने विद्यालय भर्ना अभियानका लागि कृष्णपुर नगरपालिकाले… विस्तृतमा
Pagination
- Previous page
- Page 39
- Next page