सबै ताजा समाचार
स्थापना दिवसको अवसरमा होटल पौवाद्धारा स्वाद उत्सवको आयोजना
धनगढी । ९ औँ स्थापना दिवसको अवसर पारेर होटल पौवाले यहि चैत्र २५ देखि २९गते सम्म सबै शाखामा 'पौवा स्वाद उत्सव २०८१' आयोजना गर्दै छ ।
‘रोजगारीका लागि भारत जाने श्रमिकलाई पनि बिमा योजनामा समेट्नुपर्छ’:सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह
कैलालीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले रोजगारीका लागि भारत जाने श्रमिकलाई पनि बिमा योजनामा समेट्नुपर्ने बताएका छन्।
लागूऔषधसहित कैलालीबाट ५ जना पक्राउ
धनगढीः कैलालीबाट ५ जना लागूऔषधसहित पक्राउ परेका छन्।
६ लाख २८ हजार बराबरको अवैध सामान कैलालीबाट बरामद
कैलालीः कैलालीको विभिन्न स्थानबाट भन्सार छलीको सामान बरामद गरिएको छ।
कार्यदलले सुझाब सहितको प्रतिबेदन मुख्यमन्त्रीलाई बुझायो
धनगढी :प्रशासन सेवा, लेखा समुहको दरबन्दी पुनरावलोकन गर्न गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण अध्ययन कार्यदलले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह समक्ष प्रतिवेदन… विस्तृतमा
बैतडीको दशरथचन्दमा कक्षा ८ मा ५८.६० प्रतिशत विद्यार्थी उत्तीर्ण
धनगढीः बैतडीको दशरथचन्द नगरपालिकामा आधारभुत तह कक्षा ८ को परिक्षामा ५८.६० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन।
स्वास्थ्य परीक्षण नगरी महेन्द्रनगरमा २ सयलाई निरोगिताको प्रमाणपत्र
धनगढी : कञ्चनपुरमा स्वास्थ्य परीक्षण नगरी निरोगिताको प्रमाणपत्र दिने गरिएको पाइएको छ।भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको विष्ट हेल्थ कियर क्लिनिक मेडिकल स्टोरको नामबाट २ सय… विस्तृतमा
भाटभटेनीमा बहादुरी देखाउने सुरक्षागार्ड पराजुली पुरस्कृत, नगद र पाँच ग्रेड बढुवा
काठमाडौँः भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ।
सामुदायिक वन बाजुरामा आगलागी, लाखौँको क्षति
बाजुराः बाजुराका दुई वटा सामुदायिक वनमा आगलागी हुँदा लाखौँको क्षति भएको छ।
सुदूरपश्चिम स्पोट्र्स अवार्ड, २०८१ मा खोखोका हेमराज र मानमती वर्ष खेलाडीमा
धनगढी : सुदूरपश्चिम स्पोट्र्स अवार्ड, २०८१ मा खोखोका हेमराज पनेरू र मानमती धामी वर्ष खेलाडी घोषणा भएका छन्। धनगढीमा भएको छैटौँ अवार्डमा पनेरू वर्ष खेलाडी पुरुष र धामी वर्ष खेलाडी… विस्तृतमा
चैतन्य पाठशालामा अध्ययनरत आर्यन विश्वकर्माले बनाए ‘मेडिकल ड्रोन
धनगढीः कैलालीका आर्यन विश्वकर्मा ‘मेडिकल ड्रोन बनाउन सफल भएका छन्।एक वर्षअघि नमुना जहाज उडाएर चर्चा पाएका आर्यन हालै मेडिकल ड्रोन बनाउन सफल भएका हुन्।
धमाधम आलु भण्डारण गरिँदै शीतभण्डारमा
रामपुर : आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्थे। रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन। उत्पादित आलु बिग्रन नदिन… विस्तृतमा
Pagination
- Previous page
- Page 44
- Next page