सबै मुख्य समाचार
बैतडी अटो दुर्घटनामा घाइते युवकको धनगढीमा उपचारका क्रममा मृत्यु
धनगढी : बैतडीमा अटो दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा धनगढीमा मृत्यु भएको छ।
भुवनेश्वरी मावि कञ्चनपुरले थाल्यो विद्यार्थी भर्ना अभियान
कञ्चनपुरः यतिबेला देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा छन्। उनीहरूको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान रोकिएको छ।
बैतडी समाजको पुर्चौडी स्वास्थ्य शिविरमा ११ सय जनाको स्वास्थ्य परिक्षण
पुर्चौंडी (बैतडी) ः बैतडी समाज कैलालीले बैतडीको पुर्चौडीमा आयोजना गरेको स्वास्थ्य शिविरमा उद्घाटनकै दिन ११ सय ५ जनाले स्वास्थ्य परिक्षण गराएका छन ।
कैलालीको घोडाघोडीका पूर्व वडाध्यक्षले गरे आत्महत्या
घोडाघोडी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ का पूर्व वडाध्यक्ष कृष्णबहादुर शाहले आत्महत्या गरेका छन् । बिहीबार दिउँसो विष सेवन गरी गम्भीर अवस्थामा भेटिएका उनको घोडाघोडी… विस्तृतमा
भारतमा बलात्कारको शिकार भएकी अछामकी १२ वर्षीया बालिकाले जन्माइन् छोरी
अछामः भारतमा बलात्कारको शिकार भएकी अछामको चौरपाटी गाउँपालिकाकाकी १२ वर्षीया बालिकाले छोरीलाई जन्म दिएकी छिन्।गत असारमा मामा नाता पर्नेबाट १२ वर्षीया बालिका भारतको सुरतमा बलात्कृत… विस्तृतमा
शिक्षक दरबन्दी तत्काल मिलान नगर्न उच्च अदालत दिपायलको आदेश
धनगढीः नगर कार्यपालिकाको निर्णयअनुसार शिक्षक दरबन्दी मिलान तथा स्थानान्तरण नगर्न उच्च अदालत दीपायलले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। कैलालीको लम्कीचुहा नगरपालिकाले २०८१ चैत… विस्तृतमा
लागुऔषध नियन्त्रणमा लाग्न मुख्यमन्त्रि शाहको सुरक्षाधिकारिहरुलाई निर्देशन
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादु्र शाहले प्रदेश सरकारका मन्त्री, सचिब, चारै सुरक्षा निकायका प्रमुख तथा प्रदेश अन्तर्गत कार्यालयका प्रमुखसँग विभिन्न विषयमा छलफल गरी… विस्तृतमा
अत्तरिया स्थित दुर्गा मन्दिरमा भएको जगदीश कैनीको हत्याका आरोपी बोहरा सार्वजनिक
धनगढी : चैत्र २६ गते राती अत्तरिया स्थित दुर्गा मन्दिरमा भएको जगदीश कैनीको हत्याका आरोपी हेमन्त बोहरा लाई प्रहरीले सार्वजनिक गरेको छ । आज इलाका प्रहरी कार्यालयले पत्रकार सम्मेलनको… विस्तृतमा
धनगढीको पञ्चोदयका एक शिक्षकमाथि यौन दुर्ववहारको आरोप
धनगढीः धनगढीका एक शिक्षकमाथि यौन दुर्ववहारको आरोप लागेको छ।
बडीमालिका नगरपालिकाका भूमिहीनलाई निस्सा वितरण
बाजुराः बाजुराको बडीमालिका नगरपालिका ७ का भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएको छ।
आन्दोलनरत शिक्षकलाई सरकारद्वारा कक्षाकोठामा फर्कन अनुरोध
काठमाडौँः सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ।
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित
कञ्चनपुरः शिक्षकको काठमार्डौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ। सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे… विस्तृतमा
Pagination
- Previous page
- Page 23
- Next page