सबै मुख्य समाचार
बैतडीको भुवनेश्वरी माविका छात्राहरु काप्न थालेपछि पठनपाठन प्रभावित
बैतडी : बैतडीको सिगास गाउँपालिका–५ मा रहेको भुवनेश्वरी मावि खैरकोटमा विद्यार्थीहरुमा देखिएको ‘मास हिस्टेरिया’ अर्थात ‘कन्भर्जन डिसअर्डर’ को समस्याले विद्यालयको वातावरण प्रभावित… विस्तृतमा
जेष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन कञ्चनपुरमा पनि सकस
महेन्द्रनगर : बुधबार बिहानै ६ बजे कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ७२ वर्षीया भवानी दत्त अवस्थी श्रीमती देवासंगै जिल्ला प्रशासन कार्यालय कञ्चचनपुर पुगे । राष्ट्रिय… विस्तृतमा
डडेल्धुराका अधिकांस स्थानीय तह र सरकारी कार्यालय निमित्तको भरमा
डडेल्धुरा : डडेल्धुरा जिल्ला निमित्तको भरमा सञ्चालनमा रहेको छ । जिल्लाका प्राय सरकारी कार्यालय निमित्तको भरमा कामकाज गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देखि जिल्ला… विस्तृतमा
जेष्ठ नागरिकको सकस– सिन्धुलीको बसाईसराई अहिले कसरी ल्याउनु
धनगढी : ८५ वर्षकी खैमैन्टु माया तामाङ कैलालीको फूलवारीमा बस्छिन । जनकपुर अञ्चलको सिन्धुली जिल्ला, तत्कालिन त्रिपुरेश्वर गाउँपञ्चायतको नागरिकता भएकी उनले विहे गरेर कैलाली झरेको ४०… विस्तृतमा
यस्तो विचल्लीमा छन प्रशासनभीत्र जेष्ठ नागरिकहरु (१० तस्बिर)
धनगढी : बुुधबार विहानको पौने ८ बजेको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीको पुरानो भवनको बराण्डामा बृद्धबृद्धाहरुको चहलपहल थियो । सानो बराण्डामा, धेरै (डेढ सय बढी) बृद्धबृद्धा… विस्तृतमा
राष्ट्रिय परिचयपत्रको नाममा जेष्ठ नागरिकलाई दिइएको बेकारको सास्ती
धनगढी : बुुधबार विहानको पौने ८ बजेको थियो । जिल्ला प्रशासन कार्यालय कैलालीको पुरानो भवनको बराण्डामा बृद्धबृद्धाहरुको चहलपहल थियो । सानो बराण्डामा, धेरै (डेढ सय बढी)… विस्तृतमा
बैतडी हत्याकाण्ड–विरभानको शव ब्यवस्थापन गरेको आरोप लागेका अटोचालक पनि पक्राउ
बैतडी : बैतडीको पाटन नगरपालिका ६ विरभान विष्ट हत्या प्रकरणमा फरार रहेका भनिएका अटोचालक पुन्टु भनिने २६ वर्षिय आशिष पहरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई पाटन नगरपालिका–… विस्तृतमा
अछाममा छाउगोठभीत्र एक किशोरी बलात्कृत, मामा नाता पर्ने नाबालक पक्राउ
अछाम : अछाममा छाउगोठमा एकजना किशोरी बलाकृत भएको घटना बाहिर आएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी एक किशोरी छाउगोठमा बलाकृत भएकी हुन् ।
बैतडी हत्याकाण्ड– थप एकजना पक्राउ, अदालतबाट म्याद थप
बैतडी : बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ मा भएको बीरभान विष्टको हत्याप्रकरणमा थप एकजना पक्राउ परेका छन । सोमबार पक्राउ परेकाहरुको बयानका आधारमा पाटन नगरपालिका ६ का ३७ वर्षिय… विस्तृतमा
खडेरीको असर - धनगढी सहित पश्चिम तराईमा पानीको सतह २ मिटर घट्यो
धनगढी : धनगढी उपमहानगरपालिकावडा नम्बर १२ का धन बहादुर लामाको नल्का सुकेको दुई हप्ता भयो । उनी अहिले छिमेकीको नल्काको भर परेका छन । ‘नल्का सुकेपछि न बारीमा लगाउन पानी लगाउन पाईएको… विस्तृतमा
मध्यरातमा भागरथीले यसरी गरेकी थिईन वीरभानको हत्या
धनगढी : तीन दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका –६ का वीरभान सिंह बिष्टको हत्या भएको खुलेको छ । उनको हत्यामा ४ जना संलग्न भएको प्रहरीले जनाएको छ ।
बैतडीको पाटनका बीरभानको शव फेला, हत्याको आशंकामा शिक्षिका सहित तीनजना प्रक्राउ
बैतडी : तीन दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका –६ का वीरभान सिंह बिष्टको शव फेला परेको छ । ५१ वर्षीय बिष्टको सोही वडाको पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घानल… विस्तृतमा
Pagination
- Previous page
- Page 95
- Next page