धनगढी : कञ्चनपुरको ढक्काबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
पुनर्वास नगरपालिका–१ ढक्काबाट लालझाडी गाउँपालिका–३ का २३ वर्षीय फूलराम चौधरी पक्राउ परेका हुन। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले उनलाई शून्य दशमलव ६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो।