प्रदेश समाचार
बैतडीको सिगास –१ मा दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा आईतबार बिदा
बैतडी :बैतडीको सिगास गाउँपालिका– १ मा रहेका शिक्षण संस्था तथा सरकारी कार्यालयहरुमा आईतबार शोक बिदा दिईएको छ ।
बैतडी जिप दुर्घटनामा दुई जनाको मृत्यु, चार गम्भीर घाइते
बैतडी : बैतडीको सिगासमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । एक जनाले हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।
रुखबाट लडेर बैतडीमा एक महिलाको मृत्यु
बैतडीः बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
डडेल्धुरा– बैतडी जोड्न सुर्नया नदीमाथि मोटरेबल पुल निर्माण हुने
बैतडी :बैतडीको सुर्नया नदीमाथि मोटरेबल पुल निर्माण हुने भएको छ ।
सुविधा उपलब्ध गराए पनि शिक्षाको गुणस्तरमा भएन सुधार
बैतडी । सरकारले सामुदायिक विद्यालयमा सुविधा थपे पनि शैक्षिक गुणस्तरमा सुधार नभएको पाइएको छ। सरकारले निःशुल्क पाठ्यपुस्तक, स्मार्ट बोर्ड, आइसिटी कक्षा, विज्ञान प्रयोगशाला,… विस्तृतमा
प्रधानमन्त्री महिला क्रिकेट कप आजदेखि सुरु हुँदै
बैतडीः प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण… विस्तृतमा
बैतडीको पाटन विमानस्थलमा सेनाको पाँच पटक अभ्यास उडान
धनगढी ः बैतडीको पाटन विमानस्थलमा नेपाली सेनाको जहाज पाँच पटक ल्याण्ड गरेको छ । मंगलबार बिहान ७ः३० देखि ९ः३० सम्म जहाजले पाँच पटक ल्याण्ड गरेर उडान भरेको हो… विस्तृतमा
बैतडीमा किशोरी वेपत्ता प्रकरण : अनुसन्धानको जिम्मा अब सिआईबीलाई
बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १७ वर्षीया किशोरी बेपत्ता प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान सुरु गरेको छ ।
बैतडीमा देवरानीको चिरपटले विभत्स हत्यागरी प्रहरी चौकी पुुगिन जेठानी
बैतडी : बैतडीमा देवरानीको हत्या गरी जेठानी आफै प्रहरी चौकी पुगेकी छिन । डिलासैनी गाउँपालिका–२ छेपट्टा भन्ने स्थानकी ३० वर्षिया दीपा बोहराले आफ्नै दवरानी २५ वर्षिया सुनीता… विस्तृतमा
बैतडीकी २२ वर्षीया हिमश्वेता भट्ट पहिलो प्रयासमै अधिकृत
धनगढीः बैतडीकी २२ वर्षीया हिमश्वेता भट्ट पहिलो प्रयासमै अधिकृत सातौं तहमा उत्तीर्ण भएकी छन् ।
बैतडीको सिलेट काठमाण्डौंको बजारमा पुगाउने आपुर्तीमन्त्री भण्डारीको दाबी
बैतडी : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थानीय स्रोत साधनको उपयोग बठाउनुपर्ने बताएका छन । गृहजिल्ला बैतडीमा रहेका भण्डारीले मतदाता भेटघाटका क्रममा यस्तो… विस्तृतमा
बैतडीमा विषयगत शिक्षकको मागगर्दै विद्यालयमा तालाबन्दी
बैतडी : बैतडीको सिगास गाउँपालिका वडा नं ८ मा रहेको लेक लुपुण माविमा तालाबन्दी गरिएको छ । निम्न माध्यामिक तहका नेपाली अध्यापन गराउने शिक्षकको मागगर्दै तालाबन्दी गरिएको हो ।
Pagination
- Page 1
- Next page