प्रदेश समाचार
बैतडीको झुलाघाट सीमा पुल अब देखि दैनिक १३ घण्टा खुल्ने
बैतडी : दैनिक १२ घण्टा खुल्ने बैतडीको झुलाघाट पुल अब देखि १३ घण्टा खुल्ने भएको छ । नेपाल भारतको सीमा समुन्वय बैठकमा आज देखि नै पुल १३ घण्टा खुल्ने भएको हो ।
एमाले बैतडीको अध्यक्षमा नरेश विक, पदाधीकारी सबै सर्वसम्मत
बैतडी ः नेकपा (एमाले) बैतडीको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन भएका छन् । हिजोदेखि सुरु भएको अधिवेशनले विक सहित पदाधिकारीहरु सर्वसम्मत चयन गरेको… विस्तृतमा
सुदूरपश्चिमबाट नेकपा एमालेका दामोदर भण्डारी मन्त्री बन्ने पक्का
धनगढी : सुदूरपश्चिमबाट नेकपा एमालेका दामोदर भण्डारी मन्त्री बन्ने भएका छन । नेकपा एमालले ८ जना मन्त्रीको टुंगो लगाएसँगै भण्डारी पनि मन्त्री बन्ने भएका हुन । तर मन्त्रालय भने… विस्तृतमा
बैतडीमा मलामी बोकेको जीप दुर्घटनामा १ जनाको मृत्यु, ५ जना घाइते
बैतडी : बैतडीमा मलामी बोकको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–१ स्थित घारडा भन्ने ठाउँमा जिप दुर्घटना हुदा डिलासैनी गाउँपालिका–१ धावला बस्ने… विस्तृतमा
बैतडीको जर्गका दुई युवकको मृत्युले गाउँ नै सोकाकुल
बैतडी : बैतडी जिल्ला सदरमुकाम नजिकैको गाउँ हो ‘जर्ग’ । भीटेजर्ग, खोलीजर्ग र चनेजर्ग गरि ३ टोलहरु रहेको यस गाउँमा ३ सयबढी परिवारको बसोबास छ । यहाँका केहि परिवार बसाईसराई गरि… विस्तृतमा
बैतडीका नरबहदुरको ३० वर्षदेखि ओढारको बास
बैतडी : हेर्दा डरलाग्दो टोपी खस्ने भीर, भीरको माथिल्लो चुचुरोमा छ ढुंगाको ठूलो ओढार । त्यहीँ ओढारमा बिगत ३० वर्षदेखि बस्दै आएका छन्, मेलौली नगरपालिका–३ ढणौनका नर बहादुर चन्द ।… विस्तृतमा
असहायलाई सहयोग गर्दै मनाईयो बैतडीमा चौतारीको स्थापना दिवश
बैतडी : प्रेस चौतारी नेपाल बैतडीले २६ औँ स्थापना दिवसको अवसरमा पीडामा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको छ । १३ बर्ष अघिदेखी जिब्रोको समस्या भोग्दै आएकी डिलाशैनी गाउँपालिका–… विस्तृतमा
विद्यालय भवनमा २ वर्षदेखि ताला, चिसो ढुंगामा बसेर पढछन बालवालिका
बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका १ स्थित गड्देव आधारभूत विद्यालयको भवन निर्माणको क्रममा देखिएको विवादका कारण डेढ वर्षदेखि विद्यार्थीहरु खुला चौरमा बस्न बाध्य छन् ।
बैतडीको खोडपे लगायतका स्थानमा भारी हिमपात
बैतडी : बैतडीसहित सुदूरपश्चिमका पहाडमा वर्षासँगै हिमपात भएको छ । केही स्थानमा बुुधबार राती र अधिकांस स्थानमा बिहीबार बिहानैदेखि वर्षासँगै हिमपात भइरहेको हो ।
बैतडीमा जीप दुर्घटना, एकको मृत्यु सात घाइते
बैतडी : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिका–२… विस्तृतमा
गुमेको दृष्टि बुढेसकालमा फर्केपछिको खुसी...
बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा पर्ने केदार मावि पिपलकोटमा गरिएको आँखा शिविरमा ५१ जना आँखाका विरामीको मोतियाविन्दको सल्यक्रिया गरिएको छ । नेपाल नेत्र ज्योती संघ गेटा आँखा… विस्तृतमा
Pagination
- Previous page
- Page 3
- Next page