Skip to main content

घोडाघोडीमा आगलागी हुुदा एक महिला घाईते

Submitted by editor on
ईबिगुल संवाददाता
आगलागी

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–८ जडैमा एक घरमा आगलागी भएको छ।

चक्रबहादुर साउद घरमा आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो निभाउने क्रममा उनकी आमा लल्लु साउदको अनुहार र बाँया हात जलेर घाईते भएकी छिन्। घाईते साउदको  सि।यस।अस्पताल सुखडमा उपचार भईरहेको प्रहरीले जनाएको छ।