Skip to main content

भन्सार छलीको चिनी बैतडीमा बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
चिनी

बैतडीः बैतडीमा भन्सार छलीको चिनी बरामद गरिएको छ।

दशरथचन्द्र नगरपालिका–६ जेबालीबाट अवैध रुपामा भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी मुल्य १०  हजार बराबरको चिनी प्रहरी चौकी सेरा बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको छ।