प्रदेश समाचार
‘मेघा प्रोजेक्ट’ का लागि सुदूरपश्चिमलाई राज्यले विभेद गरेको मुख्यमन्त्री सोडारीको आरोप
धनगढी : सुदूूपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले ‘मेघा प्रोजेक्ट’ निर्माणका लागि राज्यले सुदूरपश्चिम माथि विभेद गरेको आरोप लगाएक छन । राष्ट्रिय विकास परिषदको बैठकमा… विस्तृतमा
धनगढीमा २९० जना अपांगता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गरिदै
धनगढी : धनगढी उपमहानगरपालिकाले यो वर्ष पनि अपांगता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्ने भएको छ । गत वर्ष १८९ जनालाई सहायता सामग्री वितरण गरेको उपमहानगरले यो वर्ष… विस्तृतमा
भारतीय प्रहरीद्वारा एक महिनाको अवधीमा तीन ठूला ड्रग्स कारोबारी पक्राउ, १० फरारकै सूचीमा
धनगढी : भारतीय प्रहरीले पछिल्लो एक महिनाको अवधीमा नेपालमा ‘मोस्ट वान्टेड’ सूचीमा रहेका ब्राउन सुगरका तीन जना कारोबारी पक्राउ गरेको छ ।
१२ करोडको सिँचाइ आयोजना निर्माणमा ढिलाई गरेको भन्दै प्रदेशको पुर्वाधार मन्त्रालय घेराउ
धनगढी : तीन वर्षदेखि सिंचाई योजना निर्माणका लागि आएको बजेट कार्यान्वयन नगरेको भन्दै कैलालीको कैलारी गाउँपालिकाका बासिन्दाले प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय घेराउ… विस्तृतमा
नेपाल प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका दुईजना ‘ड्रग्सकिंग’ भारतमा पक्राउ
धनगढी : नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजना ‘ड्रग्स किंग’ लाई भारतको पलिया प्रहरीले पक्राउ गरेको छ । मंगलबार भारतको पलिया खिरि थाना अन्तर्गतको प्रथम बजार कस्बाका ‘… विस्तृतमा
धनगढी उपमहानगरभीत्रका नमुना विद्यालय सार्वजनिक बिदाको दिन पनि खुल्ने
धनगढी : धनगढी उपमहानगरपालिका भीत्रका नमुना घोषणा भएका विद्यालयहरू शनिवार बाहेक, सार्वजनिक बिदाको दिनसमेत खुल्ने भएका छन । नगरपालिकासँग कार्यसम्पादन सम्झौता गर्दा नै नमुना… विस्तृतमा
धनगढी उपमहानगरभीत्रका नमूना विद्यालयमा स्मार्टबोर्डबाट अध्यापन सुरु
धनगढी : शिक्षा सुधार वर्ष मनाईरहेको धनगढी उपमहानगरमा अब स्मार्टबोर्डबाट अध्यापन हुने भएको छ । मंगलबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयमा… विस्तृतमा
रेशमको रीटपछि रञ्जीताको सर्वोच्चलाई जवाफ–माफि मिनाहाले कसुर माफि हुदैन
धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेज गर्न माग गरेकी छन । सर्वोच्चलाई ११ बुँदे लिखित जवाफ पेस गरेकी… विस्तृतमा
सोडारी विरुद्धको रिटमा अन्तरिम आदेश भएन, सर्वोच्चले माग्यो मुख्यमन्त्री नियुक्तिको सक्कलै फाईल
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले दायर गरेको… विस्तृतमा
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
धनगढी : सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले सोडारीको… विस्तृतमा
गेटामा ६ सय सैय्याको अस्पताल सञ्चालनगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
धनगढी : शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि गठन भएको संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आउदो संसदको अधिवेशनमा विधेयक लैजान माग… विस्तृतमा
५ जना प्रदेश सांसदलाई रञ्जीता को चेतावनी ‘सांसद हटने चाहना हो भने नफर्के हुन्छ’
धनगढी : नागरिक उन्मुुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले आफ्ना ५ जना सांसदलाई सांसदबाट हटने चाहना हो भने आफुले त्यसको स्वागतै गर्ने बताएकी छिन । आईतबार धनगढी विमानस्थलमा… विस्तृतमा
Pagination
- Previous page
- Page 36
- Next page