प्रदेश समाचार
सुदूरपश्चिमका एफएम रेडियो आर्थिक अभावले सङ्कटमा
डडेल्धुरा: आर्थिक अभावमा सुदूरपश्चिमका एफएम रेडियो स्टेशन सङ्कटमा परेका छन्।विज्ञापन बजार र व्यवस्थापकीय समस्याका कारण सुदूरपश्चिम प्रदेशमा सञ्चालित एफएम रेडियो सङ्कटमा परेका हुन्।
कञ्चनपुरका ७३ वर्षीय विष्ट ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै
कञ्चनपुरः काम गर्न उमेरले छेक्दो रहेन छ।
कैलाशधाम तिर्थस्थलका अध्यक्षको कैलालीमा मोटरसाईकल दुर्घटनामा परी मृत्यु
धनगढीः कैलालीमा मोटरसाईकल दुर्घटनामा परी कैलाशधाम तिर्थस्थलका संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद रिमालको मृत्यु भएको छ।
बातचित घरद्वारा पत्रकार अविनाश चौधरी सम्मानित
धनगढीः बातचित घर धनगढबीले गोरखापत्रमा धनगढीबाट कार्यरत पत्रकार अविनाश चौधरीलाई सम्मान गरेको छ।
धनगढीको मानवसेवा आश्रमले महायज्ञबाट चार करोड ७४ लाख सङ्कलन
कैलालीः मानवसेवा आश्रमले ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१’ बाट चार करोड ७४ लाख ३० हजार चार सय ३५ सङ्कलन गरेको छ।
भारतीय बाटो प्रयोगको गरेर ६ महिनापछि घर फर्किए टिंकरवासी
दार्चुला : दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय छ महिनापछि गाउँ फर्किएका छन्। गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन्।
सुदूरपश्चिमका कानूनमन्त्री भन्छन, ‘आमसञ्चार विधेयक छिट्टै पास हुन्छ’
डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रि हिरा सिह सार्कीले सुदूरपश्चिमको सञ्चार विधेयक अबको संसद अधिवेशनबाट पास गर्ने तयारी भईरहेको बताएका छन ।
धान खेतीका लागि सुदूरपश्चिममा अनुदानको मल बिक्री–वितरण हुँदै
धनगढी : सुदूरपश्चिम प्रदेशमा बर्खाका लागि रसायनिक मल बिक्री–वितरण थालिएको छ।नेपाल सरकारको अनुदानको मल बिक्री वितरणको काम कृषि सामाग्री कम्पनी लिमिटेडले थालेको हो।
न्यून गुणस्तरको मदिराको बिक्री रोक्न बझाङका स्थानीय सरकारहरू एकजुट
बझाङ : बझाङका स्थानीय सरकारहरू न्यून गुणस्तरको मदिराको बिक्री रोक्न एकजुट भएका छन्।
स्थानीय सेवा ऐन ल्याउन माग गर्दै संघर्ष समिति गठन
धनगढी : प्रदेश स्थानीय सेवा गठन सञ्चालन सम्बन्धमा बनेको ऐन जारबाब दिन सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीले संर्घष थालेका छन् । शुक्रवार प्रदेश अन्तरगतका स्थानीय तहमा… विस्तृतमा
उपाध्यक्षले फुटाए मोहन्यालको प्रशासनिक भवनको शिलालेख
धनगढी : कैलालीको मोहन्याल गाउँपालिकाको प्रशासनिक भवनको शिलालेख उपाध्यक्ष कमलबहादुर साउँदले फुटाएका छन्।गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले नयाँ भवनको उद्घाटन गरे लगत्तै उपाध्य… विस्तृतमा
भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने मुख्यमन्त्री शाहको प्रतिबद्धता
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Pagination
- Previous page
- Page 25
- Next page