सबै मुख्य समाचार
राष्ट्रपति रामचन्द्र पौडेल धर्मपत्नीसहित बाजुराको बडिमालिकामा
बाजुरा : राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको बढिमालिका भगवतीको दर्शन गरेका छन । त्रिबेणीमा नवनिर्मित नाट्टेश्वरी मन्दिरको उद्घाटन गर्नु अघि राष्ट्रपति दम्पत्तीले बडिमालिकाको… विस्तृतमा
जग्गा प्राप्तीको निर्णयसँगै दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको बाटो खुल्यो
महेन्द्रनगर : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ । असोज २ गते नेपाल सरकारले मन्त्रिपरिषद्को बैठकले… विस्तृतमा
संघीय सरकारप्रति मुख्यमन्त्री शाहको आक्रोस, ‘प्रहरी समायोजन नगर्ने हो भने विकल्प दिनुहोस’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले संघीय सरकारले ऐनहरु समयमा नबनाएका कारण प्रदेश सरकारले धेरै कुरा अडाडि बढाउन नसकेको बताएका छन । ६९ औं प्रहरी दिवशका अवसरमा… विस्तृतमा
नेकपा माओवादी केन्द्रद्वारा सुदूरपश्चिममा नेताहरुको कार्यविभाजन
धनगढी ः नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा पार्टीका नेताहरुको कार्यविभाजन गरेको छ । पार्टी केन्द्रको निर्देशनअनुसार प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले संघीय निर्वाचन… विस्तृतमा
डडेल्धुरा दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो, घाईते सबै धनगढी रेफर
डडेल्धुरा : डडेल्धुरामा भएको पवनदूत यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । घटनास्थलमा बुधबार बिहान ११ बजे थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच… विस्तृतमा
बैतडीको सिलेट काठमाण्डौंको बजारमा पुगाउने आपुर्तीमन्त्री भण्डारीको दाबी
बैतडी : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थानीय स्रोत साधनको उपयोग बठाउनुपर्ने बताएका छन । गृहजिल्ला बैतडीमा रहेका भण्डारीले मतदाता भेटघाटका क्रममा यस्तो… विस्तृतमा
पवनदूत यातायातको बस दुर्घटनामा चार जनाको मृत्यु, १२ जना घाईते
डडेल्धुरा : कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको बस, डडेल्धुरामा दुर्घटना हुँदा चार जनाको मृत्युभएको छ भने १२ जना घाईते भएका छन ।
काँग्रेसकै बहुमत रहेको बाजुराको खप्तड छेडेदहमा कार्यपालिका विरुद्ध काँग्रेसकै आन्दोलन
बाजुरा : बाजराको खप्तड छेडेदह गाउँपालिकाले पारित गरेको बजेट विरुद्ध नेपाली काँग्रेसका कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । बजेट संसोधन र परिमार्जनको माग सहीत नेपाली काँग्रेस खप्तड… विस्तृतमा
गेटामा विश्वविद्यालय बन्न नदिन सुदूरपश्चिमकै नेताहरु लागि परेको एमाले सचिब भट्टको दाबी
धनगढी : नेकपा एमालेका सचिब लेखराज भट्टले सुदुरपश्चिमको बृहत बिकास को लागि यहाँको नेतृत्व एक ठाउँमा उभिनुपर्ने बताएका छन् । आज अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको… विस्तृतमा
आफ्नै गाउँ फर्कि आए ... तस्वीरमा हेर्नुहोस, सीमानाकाको चहलपहल
धनगढी : टाउँकोमा जहान बच्चाका लत्ताकपडाको भारी, केही घरको सामान सहितको ठूलो पोका टाउकोमा राखेर हस्याङफस्याङ गर्दै दार्चुलाको महाकाली नगरपालिका खलंगाका श्याम चुनारा आईतबार… विस्तृतमा
सीमा नाकाहरुमा बडा दशैंका लागि स्वदेश फर्किनेको लर्को
धनगढी : टाउँकोमा जहान बच्चाका लत्ताकपडाको भारी, केही घरको सामान सहितको ठूलो पोका टाउकोमा राखेर हस्याङफस्याङ गर्दै दार्चुलाको महाकाली नगरपालिका खलंगाका श्याम चुनारा आईतबार… विस्तृतमा
‘दशैं सुरक्षा योजनामा दोब्बर प्रहरी परिचालिन गरेका छौं, ढुक्क भएर दशैं मनाउनुस’
२०८१ सालको बडादशैं नजिकै आईरहेको छ । दशैंका बेला आपराधिक क्रियाकलाप पनि बढने गर्छन । धेरै मेला महोत्सव र जात्राहरुमा झैझगडा पनि हुने गर्छन । यस्तो बेला जुवातास बढी हुने गर्छन ।… विस्तृतमा
Pagination
- Previous page
- Page 70
- Next page